सुपर खुदी हाईड्रोपावरले पायो आइपीओ निष्काशनको अनुमति, विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल
newsare.net
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्सुपर खुदी हाईड्रोपावरले पायो आइपीओ निष्काशनको अनुमति, विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आइतबार कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्कासन गर्नेछ । यस आईपीओको बिक्री तथा निष्काशन व्यवस्थापनको जिम्मा ग्लोबल आईएमई क्यापिटलले पाएको छ। […] Read more














