मधेस प्रदेशको सभामुखमा जसपाका प्रमुख सचेतक यादव निर्वाचित
newsare.net
काठमाडौं । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यामधेस प्रदेशको सभामुखमा जसपाका प्रमुख सचेतक यादव निर्वाचित
काठमाडौं । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन् । प्रदेशसभा बैठकमा आइतबार भएको निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेका यादव निर्वाचित भएका हुन् । उपसभामुख बबिता राउत इशरले सभामा उपस्थिति ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको जानकारी दिँदै निर्वाचित […] Read more














