नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?
newsare.net
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १३ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । लगानीकर्ताले नेपाल […] Read more














