भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु, नेपाल टेलिकमसँगको सहकार्य
newsare.net
काठमाडौं । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगभरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु, नेपाल टेलिकमसँगको सहकार्य
काठमाडौं । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो । महानगडरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गरिन् । महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरु गरिएको छ । नेपाल टेलिकम र […] Read more














