तीन महिनाभित्र चाँदीको मूल्य २०% ले बढ्न सक्ने, विज्ञ भन्छन-लगानीका लागि सबैभन्दा उत्तम विकल्प
newsare.net
काठमाडौं । चाँदीको मूल्यमा कीर्तिमानी वृद्धिको क्रम जारी जारी छ । यस वर्ष चाँदीले लगानकीकर्तालातीन महिनाभित्र चाँदीको मूल्य २०% ले बढ्न सक्ने, विज्ञ भन्छन-लगानीका लागि सबैभन्दा उत्तम विकल्प
काठमाडौं । चाँदीको मूल्यमा कीर्तिमानी वृद्धिको क्रम जारी जारी छ । यस वर्ष चाँदीले लगानकीकर्तालाई १००% भन्दा बढी प्रतिफल दिएको छ । विज्ञहरूका अनुसार, लगानीकर्ताहरूको बलियो माग र आपूर्तिको कमीका कारण यो वृद्धिको प्रवृत्ति जारी रहन सक्छ । विश्लेषकहरूले २०२६ को पहिलो त्रैमासिकमा चाँदीको मूल्य थप २०% ले बढ्न सक्ने अनुमान गरेका छन् । हाल […] Read more














