नेपालबाट धेरै निर्यात हुने वस्तुमा खानेतेल अग्रपंक्तिमा, प्रमुख आयातकर्तामा भारत र अमेरिका
newsare.net
काठमाडौं । नेपालले बार्षिक रुपमा गर्ने ठुलो आयात र निर्यातको व्यापारमा अग्रपंक्तिमा भारतको नामनेपालबाट धेरै निर्यात हुने वस्तुमा खानेतेल अग्रपंक्तिमा, प्रमुख आयातकर्तामा भारत र अमेरिका
काठमाडौं । नेपालले बार्षिक रुपमा गर्ने ठुलो आयात र निर्यातको व्यापारमा अग्रपंक्तिमा भारतको नाम आउँछ । खुला सीमाना, तीन तिरबाट घेरिएको क्षेत्र र सजिलो व्यापार प्रणालीले नेपालले भारतमा गर्ने निर्यात र भारतबाट गर्ने आयात सबैभन्दा उच्च हुने गरेको छ । चालु आर्थिक बर्षको पछिल्लो ५ महिनाको तथ्यांकलाई आधार मान्दा पनि यहि नियति दोहोरिएको छ । […] Read more














