सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकमले पनि दिएन साथ
newsare.net
काठमाडौं । सेयर बजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक १३ दशमलव ८सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकमले पनि दिएन साथ
काठमाडौं । सेयर बजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २ हजार ५ सय ८१ दशमलव २१ को विन्दुमा आएको छ । नेप्से पछिल्लो तीन दिनदेखि निरन्तर घट्दै आएको छ । सोमबार कारोबारमा आएकामध्ये ५४ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय कम्पनीको घटेको […] Read more














