सिडीएससीको १५ औं वार्षिकोत्सव, उच्च प्रविधि र निरन्तर नवप्रवर्तनमा अघि बढ्ने प्रतिवद्धता
newsare.net
काठमाडौं । पुँजी बजारको केन्द्रीय संरचना मानिने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो स्थापनाकोसिडीएससीको १५ औं वार्षिकोत्सव, उच्च प्रविधि र निरन्तर नवप्रवर्तनमा अघि बढ्ने प्रतिवद्धता
काठमाडौं । पुँजी बजारको केन्द्रीय संरचना मानिने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो स्थापनाको १५ वर्ष पूरा गरेको अवसरमा लगानीकर्ता, सरोकारवाला निकाय, नियामक संस्था तथा सेयरधनीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। कम्पनीले आफ्नो १५ औँ वार्षिकोत्सवलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै यस यात्रामा प्राप्त सहयोग, विश्वास र प्रतिबद्धताले संस्थालाई यो स्थानसम्म पुर्याएको जनाएको छ। लगानीकर्ता तथा सरोकारवालाको […] Read more














