कक्षा १२ को परीक्षा आवेदन फारम खुला, पुस मसान्तभित्र फारम भर्न सकिने
newsare.net
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ जेठमा सञ्चालन गर्ने कक्षा १२ को परीक्षाको आवेदन फारम खकक्षा १२ को परीक्षा आवेदन फारम खुला, पुस मसान्तभित्र फारम भर्न सकिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ जेठमा सञ्चालन गर्ने कक्षा १२ को परीक्षाको आवेदन फारम खुला गरेको छ। बोर्डले आज सूचना जारी गर्दै कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीका लागि परीक्षा आवेदन फारम भर्न आह्वान गरेको हो। बोर्डले सम्बन्धित मावि तथा क्याम्पसहरूलाई यही पुस मसान्तभित्र फारम भर्न भनेको छ। बिलम्ब शुल्क तिरेर माघ १५ […] Read more














