एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
newsare.net
काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश लगानीकर्ताले भनेनेपाल […] Read more














