सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित
newsare.net
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमासांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ।साधारणसभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसाको आधारमा कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअन्तर्गत ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित)- १९ करोड ५ लाख […] Read more














