एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु, क्षमताअनुसार उखु अपर्याप्त हुँदा समस्या
newsare.net
काठमाडौं । महोत्तरी गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखएभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु, क्षमताअनुसार उखु अपर्याप्त हुँदा समस्या
काठमाडौं । महोत्तरी गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ । उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो । गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन । […] Read more














