दिनभरको उतारचढाबबीच सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४२ करोडको कारोबार
newsare.net
काठमाडौं । मंगलबार नेप्से परिसूचक दिनभरको उतारचढाबबीच सामान्य अंकले बढेर बन्द भएको छ । यसदिन नेपदिनभरको उतारचढाबबीच सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४२ करोडको कारोबार
काठमाडौं । मंगलबार नेप्से परिसूचक दिनभरको उतारचढाबबीच सामान्य अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ३ दशमलव २७ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव २७ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका मध्ये १ सय ३४ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १७ कम्पनीको घटेको छ । यता, […] Read more














