व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार : सुन्तला, खुर्सानीदेखि कालिजपालनबाट लाखौं कमाई
newsare.net
गण्डकी । रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लव्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार : सुन्तला, खुर्सानीदेखि कालिजपालनबाट लाखौं कमाई
गण्डकी । रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् । दिनेशसहित उनका बुबा पिताम्बर, आमा ताराका साथै श्रीमती सदिक्षालगायत व्यावसायिक कृषिमा होमिएको छ । डिटिपिएस नामक कृषि फार्म दर्ता गरी उनीहरुले व्यावसायिक कृषि सुरु गरिएको हो । परिवारमा एक अर्काको साथ […] Read more














