काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्म १९ अर्ब ५० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणद्वारा प्रकाशित मासिक तथ्यांक अनुसार चालु आर्थिक वर्षतको पहिलो ५ महिनामा कुल बीमाशुल्क आर्जन १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ पुगेको छ। प्राधिकरणको तथ्यांकअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिकाे) यस अवधिमा सबैभन्दा बढी कारोबार गर्ने कम्पनी […]
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज दिउँसो साढे २ बजे शपथ ग्रहरण गराईएको हो । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले यसअघि स्वयम् परराष्ट्र मन्त्रालय सम्हाल्दै आएकी थिइन्। प्रधानमन्त्री कार्कीको आग्रहपछि सरकारमा सहभागी हुन शर्माले सकारात्मक सहमति जनाएपछि उनको विज्ञता हेरेर परराष्ट्र मन्त्रालय जिम्मा लगाइएको […]
काठमाडौं । एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरे । यस बैंकको […]
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन्। विशेष सरकारी वकिलको कार्यालयले उनलाई रिहा गर्ने आदेश दिएपछि उनी आजै रिहा भएका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शेरचनलाई तीनवटा मुद्दामा म्याद थपका लागि अदालत लगेको थियो । तर विशेष सरकारी वकिलको कार्यालयबाट छाड्ने आदेश आएपछि रिहा गरिएको हो । […]
काठमाडौं । चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा आएसँगै कुल सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको छ । सरकारी सञ्चारमाध्यमले जनाएअनुसार यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको हैसियतलाई अझ बलियो बनाएको छ । चीनसँग रहेको रेल सञ्जालको कुल लम्बाइ पृथ्वीको परिधिभन्दा करिब पाँचौँ लामो रहेको बताइएको […]
काठमाडौं । विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशतले घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ । यो गत छ महिनामा पहिलो पटक उत्पादनमा गिरावट आएको हो । कम्पनीका अनुसार, विदेशमा उत्पादन ३.४ प्रतिशतले घटेर पाँच लाख ६३ हजार ५४६ सवारीसाधनमा […]
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको पनि कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको हो । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको […]
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को सञ्चालक समितिका संस्थापक सेयरधनी तथा सञ्चालक अशोक कुमार अग्रवालले राजीनामा दिएका छन् । उनले विशाल ग्रुपको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका थिए । उनको राजीनामा इन्स्योरेन्सको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिए ।
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्दै प्रतितोला २ लाख ७० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला […]
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यी दुई संस्थाबीच पुस ९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौतासँग अब विन नेपाल लघुवित्त स्वरोजगार लघुवित्तमा विलय हुनेछ । यी दुवै लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ ।
काठमाडौं । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अशोककुमार अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले गत बुधबारदेखि लागु हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण […]
दमौली । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको दुईतर्फ जोड्ने पहुँच सडक निर्माण सुरु गरिएको छ । चार लेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल जोड्न पहुँच सडक पनि निर्माण सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पहुँच […]
काठमाडौँ । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो । विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विधिवत रुपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रुपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । स्थापनाको १७ वर्षमा सो सङ्ग्रहालय ४७ लाख ७७ हजार ७०० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन […]
काठमाडौँ । विश्व सन् २०२५ को अन्तिम सातामा छ । यो विश्व इतिहासमा निर्णायक वर्षका रूपमा स्मरणीय रहने छ । यो वर्षले विश्व राजनीतिमा शक्ति सन्तुलनको पुनर्संरचना, युद्ध र शान्तिको द्वन्द्व, आर्थिक अनिश्चितता, जलवायु सङ्कट, प्रविधिगत परिवर्तन र सामाजिक रूपान्तरणलाई एकैसाथ उजागर गरेको छ । भारत र चीनजस्ता एसियाली महाशक्तिदेखि अमेरिका, युरोप, मध्यपूर्व र अफ्रिकासम्मका […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयत्न गर्नुपर्ने बताएकी छिन् । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले देशको विकासका लागि शिक्षामा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिइन् । “देशको उच्च शिक्षा क्षेत्रमा परिवर्तनको आकाङ्क्षा स्वाभाविक भएकाले यसलाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्क छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “शैक्षिक […]
काठमाडौं । युनिक प्लास्टिक उद्योग लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन ल्याउने तयारी गरेको छ।कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरको ७ लाख ५० हजार कित्ता सेयर प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा निष्कासन गर्ने योजना बनाएको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल लाइफ क्यापिटल लिमिटेडलाई दिइएको छ। यस सम्बन्धी सम्झौता पुस ९ गते बुधबार […]
काठमाडौं । नेपालमा जिली इएक्स ५ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा “EX5cellent Bonanza” नामक बिक्री योजना सार्वजनिक गरेको छ । जिली इएक्स ५ सिरिजमा लागू हुने यो सीमित अवधिको पर्व तथा नयाँ अग्रेँजी वर्ष सेल्स अफरले नेपाली ग्राहकहरूका लागि प्रिमियम विद्युतीय मोबिलिटीलाई अझ […]
तनहु । तनहुँमा ७१ हजारभन्दा बढी पशुको बिमा गरिएको छ । जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरु पशु बिमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी कुखुराको बिमा ५९ हजार […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताएका छन्। कोहलपुरमा आयोजित कोहलपुर महोत्सवको उद्घाटन गर्र्दै अध्यक्ष ढकालले प्रश्न गरे— चाहे त्यो २०६२र६३ को जनआन्दोलन होस् या गत चैतको, अथवा गएको भदौको जेनजी आन्दोलन होस्, सधैँ निजी क्षेत्र नै आक्रमणको तारो […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार (पर्पेक्च्युअल नन क्युमेलेटिभ प्रेफरेन्स) सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । धितोपत्र बोर्डले बैंकलाई ३ करोड कित्ता सेयर निष्काशनको अनुमति दिएको हो । जसअनुसार बैंकले अंकित मूल्य १ सयका दरले ३ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल […]
काठमाडौं । आर्थिक सुस्तता, सुस्त पुँजीगत खर्च, बढ्दो व्यापार घाटा, कमजोर संस्थागत क्षमता जस्ता समस्याले अर्थतन्त्रमा देखिएको दबाबको समाधान मौद्रिक उपकरणले मात्र सम्भव नहुने जानकारहरुले बताएका छन् । वित्त नीति सुधार, सरकारी पुँजीगत खर्चको प्रभावकारिता र ठोस सुधार कार्यक्रम लागू नगरेसम्म अपेक्षित परिणाम नआउने धारणा विज्ञहरुले व्यक्त गरेका हुन् । नेपाल राष्ट्र बैंकले बुधबार आयोजना […]
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएको पुरक रिटलाई पनि एकैसाथ राखेर सुनुवाइ गर्ने भएको छ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर गरेको पुरक रिट निवेदनलाई एकैसाथ राखेर सुनुवाइ […]
काठमाडौं । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद गरिएको छ । एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका […]
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १.३७ अंकले बढ्दै २५ सय ८५ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय ३४ कम्पनीका ७२ लाख २४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब २२ […]
काठमाडौं । ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टि अरुण रानाले हस्ताक्षर गरेका हुन् । समझदारी पश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना […]
काठमाडौं । अघिल्लो वर्ष जस्तै यो यस वर्ष सन् २०२५ मा पनि विश्व राजनीतिको चर्चाको केन्द्रमा संयुक्त राज्य अमेरिका नै रह्यो । अघिल्लो वर्ष अमेरिकाको राष्ट्रपतीय चुनावी दौडमा पुनः पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नै सहभागी हुने चर्चाले विश्वको राजनीतिक बजार ओगटेको थियो भने यस वर्ष उहाँको ह्वाइट हाउस पुनरागमन र ‘अमेरिका फर्स्ट’ नीतिले । तर दोस्रो […]
काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिजले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएको छ । बोर्डले पुस ९ गते कम्पनीलाई ७५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि अनुमति दिएको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७५ लाख कित्ता सेयर निष्काशन गर्नेछ । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्टले गर्नेछ ।
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले भक्तपुर, ललितपुर र दार्चुलाबाट ३१ जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीबाट जुवातास खेलिरहेको अवस्थामा रामेछाप मन्थली नगरपालिका–७ घर भई सूर्यविनायक बस्ने ३२ वर्षीय कुशल मगरसहित १० जनालाई मंगलबार साँझ पक्राउ गरिएको हो। प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद १ लाख ५२ हजार ४ सय रुपैयाँ […]
सिरहा । शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो । शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन्भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ । चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले […]
काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउने उद्देश्यले वाइफाई ६ प्रविधिका राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ। वाइफाई ६ प्याकेज अन्तर्गत अब न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट सेवा प्रदान गरिने टेलिकमले जनाएको छ। यसअघि नेपाल टेलिकमले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै […]
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । आज एक समारोहबीच काठमाडौको डिल्लीबजार उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिटिजन्स […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस ९ गते फेरि पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा […]
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी पुष ९ गते हुने आफ्नो साधारण सभालाई विधान र कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन गर्ने स्पष्ट पारेको छ । केही सञ्चार माध्यममा हालै आएका समाचारका कारण फैलिएको भ्रम पूर्णरूपमा निराधार रहेको एसोसिएसनले जनाएको छ । नाडाले लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति आफ्नो पूर्ण […]
काठमाडौं । नेपालको पुँजी बजार लामो समयदेखिको राजनीतिक अस्थिरताको चपेटामा परेको छ । नेपाल राष्ट्र बैंकलगायत नियामक निकायले खुकुलो नीति अवलम्बन गर्दा र सेयर बजार बढ्ने विभिन्न आधार तय हुँदा पनि पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागिरहेको छ । सेयर बजारका जानकार तथा अग्रज लगानीकर्ताहरु सेयर बजारमा देखिएको निरन्तर गिरावटको कारण […]
काठमाडौँ । देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती किसानलाई सूचीकृत गरेको हो । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा हालसम्म २३ लाख ८३ हजार किसानलाई सूचीबद्ध गरिएको केन्द्रका अधिकृत […]