पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?
newsare.net
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । हाल तराईका धेरैपश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ विभागले जनाएको छ । आज दिउसो पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ […] Read more














