Nepal



चिलिमे हाइड्रोपावरले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

काठमाडौं । चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । क

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस ९ गते फेरि पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भए
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस ९ गते फेरि पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा […]

गोल्छालाई चौधरीको ड्यासिङ, भन्यो-नाडाको साधारणसाभा तोकिएकै मितिमा हुन्छ

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी पुष ९ गते हुने आफ्नो साधारण सभालाई विधान र
BizKhabar Online » BizKhabar Online

गोल्छालाई चौधरीको ड्यासिङ, भन्यो-नाडाको साधारणसाभा तोकिएकै मितिमा हुन्छ

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी पुष ९ गते हुने आफ्नो साधारण सभालाई विधान र कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन गर्ने स्पष्ट पारेको छ । केही सञ्चार माध्यममा हालै आएका समाचारका कारण फैलिएको भ्रम पूर्णरूपमा निराधार रहेको एसोसिएसनले जनाएको छ । नाडाले लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति आफ्नो पूर्ण […]

राजनीतिक अस्थिरताको चपेटामा ‘सेयर बजार’, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौं । नेपालको पुँजी बजार लामो समयदेखिको राजनीतिक अस्थिरताको चपेटामा परेको छ । नेपाल राष्ट्
BizKhabar Online » BizKhabar Online

राजनीतिक अस्थिरताको चपेटामा ‘सेयर बजार’, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौं । नेपालको पुँजी बजार लामो समयदेखिको राजनीतिक अस्थिरताको चपेटामा परेको छ । नेपाल राष्ट्र बैंकलगायत नियामक निकायले खुकुलो नीति अवलम्बन गर्दा र सेयर बजार बढ्ने विभिन्न आधार तय हुँदा पनि पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागिरहेको छ । सेयर बजारका जानकार तथा अग्रज लगानीकर्ताहरु सेयर बजारमा देखिएको निरन्तर गिरावटको कारण […]

जमिनको विवरण र उत्पादनका आधारमा ५८ प्रतिशत किसान सूचीबद्ध

काठमाडौँ । देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किस
BizKhabar Online » BizKhabar Online

जमिनको विवरण र उत्पादनका आधारमा ५८ प्रतिशत किसान सूचीबद्ध

काठमाडौँ । देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती किसानलाई सूचीकृत गरेको हो । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा हालसम्म २३ लाख ८३ हजार किसानलाई सूचीबद्ध गरिएको केन्द्रका अधिकृत […]

विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङ ?

काठमाडौं । विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तल
BizKhabar Online » BizKhabar Online

विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङ ?

काठमाडौं । विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो । साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पुँजी पुगेको यस […]

नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषण
BizKhabar Online » BizKhabar Online

नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ३० प्रतशितका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस ३० गते वार्षिक साधारण […]

२०२५ मा मुकेश अम्बानीले रिलायन्सको सेयरबाट कमाए २२ खर्ब, लगानीकर्तालाई २७ प्रतिशत प्रतिफल

काठमाडौं । सन २०२५ भारतीय सेयर बजारमा रिलायन्स इन्डस्ट्रीज (आरआइएल) को लागि ठूलो उपलब्धिको वर्ष भ
BizKhabar Online » BizKhabar Online

२०२५ मा मुकेश अम्बानीले रिलायन्सको सेयरबाट कमाए २२ खर्ब, लगानीकर्तालाई २७ प्रतिशत प्रतिफल

काठमाडौं । सन २०२५ भारतीय सेयर बजारमा रिलायन्स इन्डस्ट्रीज (आरआइएल) को लागि ठूलो उपलब्धिको वर्ष भएको छ । यस वर्ष रिलायन्सको सेयरले लगभग २७% को बलियो प्रतिफल दिएको छ, जसले लगानीकर्ताहरूलाई धनी बनाएको छ । यो तीव्र वृद्धिले रिलायन्सका अध्यक्ष मुकेश अम्बानीको कुल सम्पत्तिमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारेको छ, जसका कारण उनी फेरि एक […]

थाकखोला थकाली भान्सा घरसहित तीन वटा होटललाई जरिवाना, १५ वटालाई सुध्रिन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल रु ४५ हजार जरिवाना ग
BizKhabar Online » BizKhabar Online

थाकखोला थकाली भान्सा घरसहित तीन वटा होटललाई जरिवाना, १५ वटालाई सुध्रिन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल रु ४५ हजार जरिवाना गरेको छ । विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौंलाई रु १५ हजार, पाककला प्रालिलाई रु १० हजार र इन्द्रेणी फुड वल्र्ड एण्ड व्याङ्केटलाई रु २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) […]

पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । हाल तराईका धेरै
BizKhabar Online » BizKhabar Online

पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ विभागले जनाएको छ । आज दिउसो पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ […]

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा, छ करोड ८० लाख लागत

मुस्ताङ । नेपाल–चीनको सीमा नाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपा
BizKhabar Online » BizKhabar Online

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा, छ करोड ८० लाख लागत

मुस्ताङ । नेपाल–चीनको सीमा नाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्ने गरी काम गरिरहेको जनाइएको छ । यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० […]

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज आईसीटी अवार्ड , डिजिटल प्रवर्धन र ग्राहककेन्द्रित सेवा प्रतिबिम्बित

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज आईसीटी अवार्ड , डिजिटल प्रवर्धन र ग्राहककेन्द्रित सेवा प्रतिबिम्बित

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२५ (ईन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ । यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन् । बैंकले नयाँ डिजिटल माध्याम मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो […]

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

सुनसरी। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेव
BizKhabar Online » BizKhabar Online

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

सुनसरी। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा डा अन्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपत्कालीन तथा आपत्कालीन स्वास्थ्य सेवा (इएचएस) सेवाका बिरामीका लागि दुई घण्टाभित्र तथा बाह्य तथा भर्ना […]

जेनजी आन्दोलनको अनुसन्धानमा संलग्न पूर्व अधिकारीहरूको विदेश भ्रमण फुकुवा

काठमाडौं । भाद्र २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले अनुसन्धानको दायरामा रहेक
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनको अनुसन्धानमा संलग्न पूर्व अधिकारीहरूको विदेश भ्रमण फुकुवा

काठमाडौं । भाद्र २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले अनुसन्धानको दायरामा रहेका पूर्व उच्च अधिकारीहरूमाथि लगाइएको विदेश भ्रमण तथा काठमाडौं उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध फुकुवा गरेको छ। भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ ले पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ तथा […]

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन : एनआरएनलाई पुँजी बजारमा भित्र्याउनेदेखि, राष्ट्रिय वाणिज्य बैंकको आइपीओ निष्काशनसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ को प्रतिवेदन सार्वजनिक
BizKhabar Online » BizKhabar Online

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन : एनआरएनलाई पुँजी बजारमा भित्र्याउनेदेखि, राष्ट्रिय वाणिज्य बैंकको आइपीओ निष्काशनसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ को प्रतिवेदन सार्वजनिक गरेको छ । डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित समितिले ६ वटा एजेण्डामा केन्द्रीय बैंकलाई सुझाव दिएको हो । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमा एनआरएनलाई पुँजी बजारमा भित्र्याउनेदेखि राष्ट्रिय वाणिज्य बैंकको आइपीओ निष्काशनका लागि पहल गर्नेसम्मका कुराहरु समावेश छन् । नेपाली […]

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रुपमा भेट गरेका छन् । उनीहरुबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि […]

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता, विश्व व्यापारमा नयाँ आयाम

काठमाडौं । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहि
BizKhabar Online » BizKhabar Online

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता, विश्व व्यापारमा नयाँ आयाम

काठमाडौं । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग करिब चार अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सार्वजनिक खर्चको अनुगमन गर्ने सरकारी निकाय स्टेट अडिट ब्युरोले सोमबार जानकारी दिँदै बौब्यान टापुमा निर्माणाधीन मुबारक अल–कबीर बन्दरगाह परियोजना पूरा गर्न इन्जिनियरिङ, खरिद तथा […]

सिटिजन्स सन्तुलित योजनाको इकाईमा पुस १८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स सन्तुलित योजनाका इकाई खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। पुस ४ गतेदेखि
BizKhabar Online » BizKhabar Online

सिटिजन्स सन्तुलित योजनाको इकाईमा पुस १८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स सन्तुलित योजनाका इकाई खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। पुस ४ गतेदेखि खुलेको यो इकाईमा निष्कासन बन्द छिटोमा पुस ८ गते हुन पर्नेमा पर्याप्त आवेदन नपरेपछि पुस १८ गतेसम्म लम्बिएको हो। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाको कुल आकार एक अर्ब रुपैयाँ […]

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘बी’ मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनो
BizKhabar Online » BizKhabar Online

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘बी’ मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल […]

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार : सुन्तला, खुर्सानीदेखि कालिजपालनबाट लाखौं कमाई

गण्डकी । रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्ल
BizKhabar Online » BizKhabar Online

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार : सुन्तला, खुर्सानीदेखि कालिजपालनबाट लाखौं कमाई

गण्डकी । रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् । दिनेशसहित उनका बुबा पिताम्बर, आमा ताराका साथै श्रीमती सदिक्षालगायत व्यावसायिक कृषिमा होमिएको छ । डिटिपिएस नामक कृषि फार्म दर्ता गरी उनीहरुले व्यावसायिक कृषि सुरु गरिएको हो । परिवारमा एक अर्काको साथ […]

दिनभरको उतारचढाबबीच सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४२ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक दिनभरको उतारचढाबबीच सामान्य अंकले बढेर बन्द भएको छ । यसदिन नेप
BizKhabar Online » BizKhabar Online

दिनभरको उतारचढाबबीच सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४२ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक दिनभरको उतारचढाबबीच सामान्य अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ३ दशमलव २७ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव २७ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका मध्ये १ सय ३४ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १७ कम्पनीको घटेको छ । यता, […]

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु, क्षमताअनुसार उखु अपर्याप्त हुँदा समस्या

काठमाडौं । महोत्तरी गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उख
BizKhabar Online » BizKhabar Online

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु, क्षमताअनुसार उखु अपर्याप्त हुँदा समस्या

काठमाडौं । महोत्तरी गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ । उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो । गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन । […]

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो, ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्न
BizKhabar Online » BizKhabar Online

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो, ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने […]

फोहर बेचेर आम्दानी गर्दै व्यास नगरपालिका, पाँच महिनामा १० लाख आम्दानी

काठमाडौं । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्द
BizKhabar Online » BizKhabar Online

फोहर बेचेर आम्दानी गर्दै व्यास नगरपालिका, पाँच महिनामा १० लाख आम्दानी

काठमाडौं । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रु १० लाख ५९ हजार ७०४ आम्दानी गरेको हो । साउनदेखि मङ्सिरसम्म फोहर बिक्री गरी उक्त आम्दानी भएको […]

पाँच महिनामा ५६ लाख किलो लसुन आयात हुँदापनि बजारमा अभाव, मूल्य एकाएक आकासियो

काठमाडौं । पछिल्लो दुई सातामा नेपालमा सुकेको लसुनको भाउ एकाएक आकाशिएको छ । अघिल्लो हप्ता प्रतिकि
BizKhabar Online » BizKhabar Online

पाँच महिनामा ५६ लाख किलो लसुन आयात हुँदापनि बजारमा अभाव, मूल्य एकाएक आकासियो

काठमाडौं । पछिल्लो दुई सातामा नेपालमा सुकेको लसुनको भाउ एकाएक आकाशिएको छ । अघिल्लो हप्ता प्रतिकिलो १ सय ९० रुपैयाँसम्ममा थोक कारोबार भइरहेको लसुनको मूल्य मंगलबारसम्म आइपुग्दा ३ सय ६० रुपैयाँ प्रतिकिलो पुगेको छ । गत वर्षदेखि अघिल्लो हप्तासम्मै प्रतिकिलो १ सय ९० रुपैयाँ औसत मूल्यमा किनबेच भइरहेको लसुनको मूल्यमा एकाएक उछाल आउँदा यसले समग्र […]

मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने राम्चेडाँडा, पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ
BizKhabar Online » BizKhabar Online

मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने राम्चेडाँडा, पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक […]

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ।साधारणसभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसाको आधारमा कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअन्तर्गत ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित)- १९ करोड ५ लाख […]

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।
BizKhabar Online » BizKhabar Online

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश लगानीकर्ताले भनेनेपाल […]

कक्षा १२ को परीक्षा आवेदन फारम खुला, पुस मसान्तभित्र फारम भर्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ जेठमा सञ्चालन गर्ने कक्षा १२ को परीक्षाको आवेदन फारम ख
BizKhabar Online » BizKhabar Online

कक्षा १२ को परीक्षा आवेदन फारम खुला, पुस मसान्तभित्र फारम भर्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ जेठमा सञ्चालन गर्ने कक्षा १२ को परीक्षाको आवेदन फारम खुला गरेको छ। बोर्डले आज सूचना जारी गर्दै कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीका लागि परीक्षा आवेदन फारम भर्न आह्वान गरेको हो। बोर्डले सम्बन्धित मावि तथा क्याम्पसहरूलाई यही पुस मसान्तभित्र फारम भर्न भनेको छ। बिलम्ब शुल्क तिरेर माघ १५ […]

एमसिए-नेपालद्वारा दुई करोड ३७ लाख अमेरिकी डलर लागतका दुईवटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पो
BizKhabar Online » BizKhabar Online

एमसिए-नेपालद्वारा दुई करोड ३७ लाख अमेरिकी डलर लागतका दुईवटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता गरेको छ । एमसिए-नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व-पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा-कुमार संयुक्त उपक्रमसँग […]

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

काठमाडौं । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीज
BizKhabar Online » BizKhabar Online

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

काठमाडौं । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गरेका थिए । ५० किलोवाटको मोटर रहेको तथा ३०० किलोमिटर रेन्ज भएको यो भ्यानको मूल्य ३९ […]

सुनकोशी मरिण डाइभर्सन : आयोजनाको मूल्याङ्कन गरिंदै, नयाँ टेण्डर प्रक्रिया तत्काल अघि बढ्ने

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्य
BizKhabar Online » BizKhabar Online

सुनकोशी मरिण डाइभर्सन : आयोजनाको मूल्याङ्कन गरिंदै, नयाँ टेण्डर प्रक्रिया तत्काल अघि बढ्ने

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्याङ्कन भइरहेको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्था बमोजिम गत ८ मंसिरबाट […]

सिडीएससीको १५ औं वार्षिकोत्सव, उच्च प्रविधि र निरन्तर नवप्रवर्तनमा अघि बढ्ने प्रतिवद्धता

काठमाडौं । पुँजी बजारको केन्द्रीय संरचना मानिने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो स्थापनाको
BizKhabar Online » BizKhabar Online

सिडीएससीको १५ औं वार्षिकोत्सव, उच्च प्रविधि र निरन्तर नवप्रवर्तनमा अघि बढ्ने प्रतिवद्धता

काठमाडौं । पुँजी बजारको केन्द्रीय संरचना मानिने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो स्थापनाको १५ वर्ष पूरा गरेको अवसरमा लगानीकर्ता, सरोकारवाला निकाय, नियामक संस्था तथा सेयरधनीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। कम्पनीले आफ्नो १५ औँ वार्षिकोत्सवलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै यस यात्रामा प्राप्त सहयोग, विश्वास र प्रतिबद्धताले संस्थालाई यो स्थानसम्म पुर्‍याएको जनाएको छ। लगानीकर्ता तथा सरोकारवालाको […]

५ महिनामा साढे ७ खर्ब बढीको वस्तु आयात, निर्यात व्यापारमा पनि ५८ प्रतिशतको वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा नेपालले साढे ७ खर्ब रुपैयाँ बढीको वस्तु आया
BizKhabar Online » BizKhabar Online

५ महिनामा साढे ७ खर्ब बढीको वस्तु आयात, निर्यात व्यापारमा पनि ५८ प्रतिशतको वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा नेपालले साढे ७ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गएको साउनदेखि मंसिर मसान्तसम्म नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १५.८३ […]

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु, सञ्चालन कहिलेदेखि होला ?

काठमाडौं । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसु
BizKhabar Online » BizKhabar Online

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु, सञ्चालन कहिलेदेखि होला ?

काठमाडौं । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा–केरूङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ । मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि सामान आयातका क्रममा केरुङतर्फ जाने सवारीचालकको पास नवीकरण प्रक्रिया आइतबारबाट सुरु भएको हो । निमित्त अध्यागमन प्रमुख मेघनाथ शर्माका अनुसार यही आइतबार सात जनाको नवीकरण, पाँच जनाको प्रतिलिपि र एक […]

सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकमले पनि दिएन साथ

काठमाडौं । सेयर बजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक १३ दशमलव ८
BizKhabar Online » BizKhabar Online

सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकमले पनि दिएन साथ

काठमाडौं । सेयर बजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २ हजार ५ सय ८१ दशमलव २१ को विन्दुमा आएको छ । नेप्से पछिल्लो तीन दिनदेखि निरन्तर घट्दै आएको छ । सोमबार कारोबारमा आएकामध्ये ५४ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय कम्पनीको घटेको […]

Get more results via ClueGoal