एलआरआर मोटर्सद्वारा जिली इएक्स ५ बिक्री प्रवर्द्धनका लागि नयाँ योजना सार्वजनिक, ग्राहकले विशेष लाभ प्राप्त गर्न सक्ने
newsare.net
काठमाडौं । नेपालमा जिली इएक्स ५ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्एलआरआर मोटर्सद्वारा जिली इएक्स ५ बिक्री प्रवर्द्धनका लागि नयाँ योजना सार्वजनिक, ग्राहकले विशेष लाभ प्राप्त गर्न सक्ने
काठमाडौं । नेपालमा जिली इएक्स ५ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा “EX5cellent Bonanza” नामक बिक्री योजना सार्वजनिक गरेको छ । जिली इएक्स ५ सिरिजमा लागू हुने यो सीमित अवधिको पर्व तथा नयाँ अग्रेँजी वर्ष सेल्स अफरले नेपाली ग्राहकहरूका लागि प्रिमियम विद्युतीय मोबिलिटीलाई अझ […] Read more














