एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त, गर्भनरबाट लिए पद पद तथा गोपनियताको सपथ
newsare.net
काठमाडौं । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अशोककुमार अग्रवाल एनआईसी एशियएनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त, गर्भनरबाट लिए पद पद तथा गोपनियताको सपथ
काठमाडौं । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अशोककुमार अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले गत बुधबारदेखि लागु हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण […] Read more














