एनआईसी एशिया बैंक र आइएमई हस्पिटालिटीबीच सम्झौता, बैंकका ग्राहकलाई विभिन्न होटलमा छुट
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभएनआईसी एशिया बैंक र आइएमई हस्पिटालिटीबीच सम्झौता, बैंकका ग्राहकलाई विभिन्न होटलमा छुट
काठमाडौं । एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरे । यस बैंकको […] Read more














