पूर्वरथी बालानन्द शर्मा बने परराष्ट्र मन्त्री, राष्ट्रपतिसमक्ष शपथ
newsare.net
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन्पूर्वरथी बालानन्द शर्मा बने परराष्ट्र मन्त्री, राष्ट्रपतिसमक्ष शपथ
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज दिउँसो साढे २ बजे शपथ ग्रहरण गराईएको हो । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले यसअघि स्वयम् परराष्ट्र मन्त्रालय सम्हाल्दै आएकी थिइन्। प्रधानमन्त्री कार्कीको आग्रहपछि सरकारमा सहभागी हुन शर्माले सकारात्मक सहमति जनाएपछि उनको विज्ञता हेरेर परराष्ट्र मन्त्रालय जिम्मा लगाइएको […] Read more














