पाँच महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे साढे १९ अर्ब प्रिमियम, सलिकाे शीर्ष स्थानमा
newsare.net
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्म १९ अर्ब ५० करोड रुपैयाँ बराबरको बीमाशुल्पाँच महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे साढे १९ अर्ब प्रिमियम, सलिकाे शीर्ष स्थानमा
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्म १९ अर्ब ५० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणद्वारा प्रकाशित मासिक तथ्यांक अनुसार चालु आर्थिक वर्षतको पहिलो ५ महिनामा कुल बीमाशुल्क आर्जन १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ पुगेको छ। प्राधिकरणको तथ्यांकअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिकाे) यस अवधिमा सबैभन्दा बढी कारोबार गर्ने कम्पनी […] Read more














