प्रधानमन्त्री कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्दै
newsare.net
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनका विषयमा छलफप्रधानमन्त्री कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनका विषयमा छलफल गर्दैछिन । निर्वाचनको ‘सुरक्षा र चुनावी वातावरणप्रति’ प्रमुख दलले आशंका व्यक्त गरेपछि प्रधानमन्त्री कार्कीले आज कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दोस्रो पटक छलफल गर्न लागेकी हुन् । अन्तरिम सरकारले फागुन […] Read more














