लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान, एआई नवप्रवर्तन र स्टार्टअप विस्तारमा सहयोग सुरु
newsare.net
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले डिजिटल डिसेम्बर २०२५–इम्पावरिङ इन्टरप्राइजेज अभियानलक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान, एआई नवप्रवर्तन र स्टार्टअप विस्तारमा सहयोग सुरु
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले डिजिटल डिसेम्बर २०२५–इम्पावरिङ इन्टरप्राइजेज अभियान अन्तर्गत प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित नवप्रवर्तन विस्तारका लागि आद्यन्त एडभाइजरी प्राइभेट लिमिटेड र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) सँग सहकार्य गर्दै समझदारीपत्रमा हस्ताक्षर गरेको छ। सातौँ वर्षमा प्रवेश गरेको डिजिटल डिसेम्बर प्रारम्भमा डिजिटल सचेतना अभियानका रूपमा सुरु भई अहिले […] Read more














