Nepal



अमेरिकी डलरको मूल्य पुनः उकालो लाग्दै, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं३ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आ

जीवन बीमा कम्पनीले मंसिरसम्म संकलन गरे ७६ अर्ब बढी बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरूले ७६ अर्ब ९० करोड रुपै
BizKhabar Online » BizKhabar Online

जीवन बीमा कम्पनीले मंसिरसम्म संकलन गरे ७६ अर्ब बढी बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरूले ७६ अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कूल १ करोड १५ लाख ३९ हजार १ सय ९५ वटा बीमा पोलिसी बिक्री गरी कम्पनीहरुले ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्त अवधिमा सबैभन्दा […]

१९ बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत, यी हुन् कम्पनीहरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ का लागि १९ वटा बीमा कम्पनीहरूको वित्तीय विव
BizKhabar Online » BizKhabar Online

१९ बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत, यी हुन् कम्पनीहरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ का लागि १९ वटा बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको छ। स्वीकृत कम्पनीमध्ये १० जीवन बीमा, ६ निर्जीवन बीमा र ३ लघु बीमा कम्पनी रहेको बीमा प्राधिकरणले जानकारी दिएको छ । बीमा ऐन, २०७९ बमोजिम बीमकहरूले हरेक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात तथा नाफा–नोक्सान विवरण अर्को आर्थिक […]

टेरामक्स भ्रष्टाचार मुद्दा : विशेष अदालतले माग्यो सर्वोच्चको पुरानो आदेश

काठमाडौं । विशेष अदालतले टेरामक्स उपकरण खरिद प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सर्वोच्च
BizKhabar Online » BizKhabar Online

टेरामक्स भ्रष्टाचार मुद्दा : विशेष अदालतले माग्यो सर्वोच्चको पुरानो आदेश

काठमाडौं । विशेष अदालतले टेरामक्स उपकरण खरिद प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दिएको आदेश झिकाउन निर्देशन दिएको छ। आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले कांग्रेस नेता मोहनबहादुर बस्नेतसमेत प्रतिवादी रहेका मुद्दामा सर्वोच्च अदालतको आदेश पेश गर्न भनिएको हो। बस्नेतले सञ्चारमन्त्री भएका बेला नेपाल दूरसञ्चार प्राधिकरणमार्फत ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम […]

रमेश लेखक बयान दिनका लागि भोलि आयोग जाने, ओलीमाथि लगाएको स्थानहद हटाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनाको विषयमा ब
BizKhabar Online » BizKhabar Online

रमेश लेखक बयान दिनका लागि भोलि आयोग जाने, ओलीमाथि लगाएको स्थानहद हटाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनाको विषयमा बयान दिनको लागि जाँचबुझ आयोग जाने भएका छन् । लेखकले सोमबार आयोगमा पुगेर बयान दिने भएका हुन् । तत्कालिन गृहमन्त्रीको हैसियतमा आयोगले लेखकलाई बयानको लागि पत्राचार गरिसकेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत उनलाई बयानको लागि आयोगमा […]

रुसमा अन्न उत्पादन उल्लेखनीय रूपमा बढ्ने प्रक्षेपण, गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान

काठमाडौं । रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अन
BizKhabar Online » BizKhabar Online

रुसमा अन्न उत्पादन उल्लेखनीय रूपमा बढ्ने प्रक्षेपण, गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान

काठमाडौं । रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ६ प्रतिशतले बढी हो । तथ्याङ्कअनुसार जौ उत्पादन १८ दशमलव ३ प्रतिशतले बढेर एक करोड ९७ लाख टन पुगेको छ । ओखतीको उत्पादन करिब एक चौथाइले वृद्धि भई […]

चाँदी आयातकाे सटही सुविधा सीमा बढ्यो, अब प्रतिमहिना २० लाख डलरसम्मको सुविधा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातकर्ताहरुका लागि सटही सुविधाको सीमा बढाएको छ । केन्द्र
BizKhabar Online » BizKhabar Online

चाँदी आयातकाे सटही सुविधा सीमा बढ्यो, अब प्रतिमहिना २० लाख डलरसम्मको सुविधा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातकर्ताहरुका लागि सटही सुविधाको सीमा बढाएको छ । केन्द्रिय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दा औद्योगिक प्रयोजनका लागि प्रतिमहिना एक पटक मात्रै चाँदी आयात गर्ने व्यवसायीका लागि २० लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिन पाइने व्यवस्था गरेको हो । यस्तै औद्योगिक प्रयोजनबाहेक अन्य कार्यका लागि ल्याउने […]

डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू, सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशंका

काठमाडौं । बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश बन्ने तयारी गरेको छ । त
BizKhabar Online » BizKhabar Online

डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू, सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशंका

काठमाडौं । बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश बन्ने तयारी गरेको छ । तर यो ऐतिहासिक कदमलाई लिएर देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ । धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र युरोपेली सङ्घ (इयु) को सबैभन्दा गरिब सदस्य राष्ट्रमा सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् […]

बालेन शाह र रवि लामिछानेबीच सात बुँदे सहमति, यस्ता छन् सहमतिका बूँदाहरु

काठमाडौँ । महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेब
BizKhabar Online » BizKhabar Online

बालेन शाह र रवि लामिछानेबीच सात बुँदे सहमति, यस्ता छन् सहमतिका बूँदाहरु

काठमाडौँ । महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सहमति भएको छ ।७ बुँदे सहमतिपछि रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढाउने सहमति गरेको छ । सहमतिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन् ।काठमाडौं महानगरका मेयर […]

निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख ती
BizKhabar Online » BizKhabar Online

निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र […]

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान, एआई नवप्रवर्तन र स्टार्टअप विस्तारमा सहयोग सुरु

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले डिजिटल डिसेम्बर २०२५–इम्पावरिङ इन्टरप्राइजेज अभियान
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान, एआई नवप्रवर्तन र स्टार्टअप विस्तारमा सहयोग सुरु

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले डिजिटल डिसेम्बर २०२५–इम्पावरिङ इन्टरप्राइजेज अभियान अन्तर्गत प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित नवप्रवर्तन विस्तारका लागि आद्यन्त एडभाइजरी प्राइभेट लिमिटेड र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) सँग सहकार्य गर्दै समझदारीपत्रमा हस्ताक्षर गरेको छ। सातौँ वर्षमा प्रवेश गरेको डिजिटल डिसेम्बर प्रारम्भमा डिजिटल सचेतना अभियानका रूपमा सुरु भई अहिले […]

बागमती प्रदेशमा धान उत्पादन वृद्धि, समयमा वर्षा र रोग किराको प्रकोप कम हुँदा उपलब्धि

हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशमा धान उत्पादन वृद्धि, समयमा वर्षा र रोग किराको प्रकोप कम हुँदा उपलब्धि

हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बाढी पहिरोको प्रभाव कम परेको र रोग किराको प्रकोप पनि कम भएकाले […]

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला, ५५ जिल्लाका उत्पादन राखिए

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानग
BizKhabar Online » BizKhabar Online

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला, ५५ जिल्लाका उत्पादन राखिए

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको आयोजनामा आजदेखि गोङ्गबु टाउन प्लानिङमा मेला आयोजना भएको हो । मेलाको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका सुशासन समितिका सभापति एवं काठमाडौँ महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयस्तरमा […]

ज्योति डिस्टिलरीमा ब्वाइलर विष्फोट : १ को मृत्यु, छ घाइते

रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान ब्वाइलर विष्फोट हुँदा एक जनाक
BizKhabar Online » BizKhabar Online

ज्योति डिस्टिलरीमा ब्वाइलर विष्फोट : १ को मृत्यु, छ घाइते

रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान ब्वाइलर विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना कामदार जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि उनीहरूलाई वीरगञ्जतर्फ थप उपचारका लागि पठाइएको छ। मृतक र घाइतेहरूको पहिचान अझै खुल्न बाँकी रहेको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी […]

जाडोको सुपरफुड ‘बदाम’ : पोषणको खजाना, तौल घटाउने आहार

काठमाडौं । जाडोमा, मानिसहरू प्रायः बदाम खान्छन् । यस मौसममा न्यानोपन चाहिन्छ, जुन बदामले प्रदान ग
BizKhabar Online » BizKhabar Online

जाडोको सुपरफुड ‘बदाम’ : पोषणको खजाना, तौल घटाउने आहार

काठमाडौं । जाडोमा, मानिसहरू प्रायः बदाम खान्छन् । यस मौसममा न्यानोपन चाहिन्छ, जुन बदामले प्रदान गर्दछ । धेरै अध्ययनहरूले यो पनि देखाउँछन् कि बदामले हाम्रो स्वास्थ्यलाई धेरै स्तरहरूमा सहयोग गर्दछ, चाहे त्यो मस्तिष्क स्वास्थ्य होस्, मुटुको स्वास्थ्य होस्, वा रोग प्रतिरोधात्मक क्षमता होस् । हालै, नेदरल्याण्ड्सको मास्ट्रिच विश्वविद्यालय मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरूले बदाममा एक अध्ययन गरे […]

व्यवसायी र उद्यमीलाई सघाउँदै ‘यशवीर इन्टरनेसनल’, ब्यूटी एक्स्पोमा बन्यो विशेष आकर्षण

काठमाडौं । उद्यमी बन्ने चाहना छ वा व्यवसाय गर्ने सोच बनाउँदै हुनुुहुन्छ ? तर, उद्योग स्थापना कसरी ग
BizKhabar Online » BizKhabar Online

व्यवसायी र उद्यमीलाई सघाउँदै ‘यशवीर इन्टरनेसनल’, ब्यूटी एक्स्पोमा बन्यो विशेष आकर्षण

काठमाडौं । उद्यमी बन्ने चाहना छ वा व्यवसाय गर्ने सोच बनाउँदै हुनुुहुन्छ ? तर, उद्योग स्थापना कसरी गर्ने, कसरी प्रडक्ट बनाउने, कामदार कसरी व्यवस्थापन गर्नेजस्ता अनेकौं समस्याले अन्यौलमा हुनहुन्छ भने अब ती सबै समस्याको समाधान लिएर आएको छ ‘यशवीर इन्टरनेसनल’ । शुक्रबारदेखि काठमाडौं बालुवाटरस्थित आम्रपाली ब्यांकेटमा चलिरहेको पहिलो कस्मेटिक तथा ब्यूटी एक्स्पो (कस्मेटिका २०२५) मा […]

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको उदयीमान ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तर दायि
BizKhabar Online » BizKhabar Online

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको उदयीमान ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तर दायित्व पहल अन्तर्गत सहारा इन्टरनेशनलनेपाल चिल्ड्रेनहोमका बालबालिकालाई आफ्नो शोरूममा न्यानोस्वागत गरेको छ। यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो। साथै, नामीको व्यवसायका अलावा समाजलाई योगदान दिनेरखुसी बाँड्ने प्रयासलाई बलियो बनाउने अवसरका रूपमा यो भ्रमण सफल भएको […]

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास, प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजना

काठमाडौँ । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि
BizKhabar Online » BizKhabar Online

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास, प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजना

काठमाडौँ । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । […]

डल्ले च्याउ प्रतिकिलो रु ४०० र कुरिलो १२००, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

डल्ले च्याउ प्रतिकिलो रु ४०० र कुरिलो १२००, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

प्रधानमन्त्री कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनका विषयमा छलफ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनका विषयमा छलफल गर्दैछिन । निर्वाचनको ‘सुरक्षा र चुनावी वातावरणप्रति’ प्रमुख दलले आशंका व्यक्त गरेपछि प्रधानमन्त्री कार्कीले आज कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दोस्रो पटक छलफल गर्न लागेकी हुन् । अन्तरिम सरकारले फागुन […]

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो, पाँच महिनामा पाँच अर्व ५३ करोडको निर्यात

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढ
BizKhabar Online » BizKhabar Online

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो, पाँच महिनामा पाँच अर्व ५३ करोडको निर्यात

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी […]

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु, बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो
BizKhabar Online » BizKhabar Online

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु, बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी […]

अमेरिकी डलरको मूल्य फेरि बढ्यो, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको मूल्य फेरि बढ्यो, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ […]

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्
BizKhabar Online » BizKhabar Online

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन् । यस्तै, […]

काठमाडौं र ललितपुरका विभिन्न होटल तथा रेष्टुरेन्टमा नियमित अनुमगन, दुई फर्मलाई नगद जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग वा फर्मलाई नगद जरिवाना गर
BizKhabar Online » BizKhabar Online

काठमाडौं र ललितपुरका विभिन्न होटल तथा रेष्टुरेन्टमा नियमित अनुमगन, दुई फर्मलाई नगद जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग वा फर्मलाई नगद जरिवाना गरेको छ ।विभागले जुली केक एण्ड पेष्ट्री ललितपुर र जिरी खिम्ती होटल रेष्टुरेन्टलाई रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारवाही […]

पाँच महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे साढे १९ अर्ब प्रिमियम, सलिकाे शीर्ष स्थानमा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्म १९ अर्ब ५० करोड रुपैयाँ बराबरको बीमाशुल्
BizKhabar Online » BizKhabar Online

पाँच महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे साढे १९ अर्ब प्रिमियम, सलिकाे शीर्ष स्थानमा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्म १९ अर्ब ५० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणद्वारा प्रकाशित मासिक तथ्यांक अनुसार चालु आर्थिक वर्षतको पहिलो ५ महिनामा कुल बीमाशुल्क आर्जन १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ पुगेको छ। प्राधिकरणको तथ्यांकअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिकाे) यस अवधिमा सबैभन्दा बढी कारोबार गर्ने कम्पनी […]

पूर्वरथी बालानन्द शर्मा बने परराष्ट्र मन्त्री, राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन्
BizKhabar Online » BizKhabar Online

पूर्वरथी बालानन्द शर्मा बने परराष्ट्र मन्त्री, राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज दिउँसो साढे २ बजे शपथ ग्रहरण गराईएको हो । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले यसअघि स्वयम् परराष्ट्र मन्त्रालय सम्हाल्दै आएकी थिइन्। प्रधानमन्त्री कार्कीको आग्रहपछि सरकारमा सहभागी हुन शर्माले सकारात्मक सहमति जनाएपछि उनको विज्ञता हेरेर परराष्ट्र मन्त्रालय जिम्मा लगाइएको […]

एनआईसी एशिया बैंक र आइएमई हस्पिटालिटीबीच सम्झौता, बैंकका ग्राहकलाई विभिन्न होटलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभ
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र आइएमई हस्पिटालिटीबीच सम्झौता, बैंकका ग्राहकलाई विभिन्न होटलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरे । यस बैंकको […]

विशेष सरकारी वकिलकाे आदेश, प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन्। विशेष सरकारी वकि
BizKhabar Online » BizKhabar Online

विशेष सरकारी वकिलकाे आदेश, प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन्। विशेष सरकारी वकिलको कार्यालयले उनलाई रिहा गर्ने आदेश दिएपछि उनी आजै रिहा भएका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शेरचनलाई तीनवटा मुद्दामा म्याद थपका लागि अदालत लगेको थियो । तर विशेष सरकारी वकिलको कार्यालयबाट छाड्ने आदेश आएपछि रिहा गरिएको हो । […]

चीनले बनायो उच्च गतिको रेल : कुल दुरी ५० हजार किलोमिटर पार

काठमाडौं । चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा आएसँगै कुल सञ्चालन दू
BizKhabar Online » BizKhabar Online

चीनले बनायो उच्च गतिको रेल : कुल दुरी ५० हजार किलोमिटर पार

काठमाडौं । चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा आएसँगै कुल सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको छ । सरकारी सञ्चारमाध्यमले जनाएअनुसार यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको हैसियतलाई अझ बलियो बनाएको छ । चीनसँग रहेको रेल सञ्जालको कुल लम्बाइ पृथ्वीको परिधिभन्दा करिब पाँचौँ लामो रहेको बताइएको […]

विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर, आगामी महिना चुनौतीपूर्ण

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ ले नोभेम्बर महिनाम
BizKhabar Online » BizKhabar Online

विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर, आगामी महिना चुनौतीपूर्ण

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशतले घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ । यो गत छ महिनामा पहिलो पटक उत्पादनमा गिरावट आएको हो । कम्पनीका अनुसार, विदेशमा उत्पादन ३.४ प्रतिशतले घटेर पाँच लाख ६३ हजार ५४६ सवारीसाधनमा […]

अब प्रशारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको पनि कित्ताकाट गर्न पाइने, यस्ता छ नयाँ व्यवस्था

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको पनि कित्ताकाट गर्
BizKhabar Online » BizKhabar Online

अब प्रशारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको पनि कित्ताकाट गर्न पाइने, यस्ता छ नयाँ व्यवस्था

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको पनि कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको हो । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको […]

एलआईसी नेपालका सञ्चाल अग्रवालले दिए राजीनामा, सञ्चालक समितिबाट स्वीकृत

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को सञ्चालक समितिका संस्थापक सेयरध
BizKhabar Online » BizKhabar Online

एलआईसी नेपालका सञ्चाल अग्रवालले दिए राजीनामा, सञ्चालक समितिबाट स्वीकृत

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को सञ्चालक समितिका संस्थापक सेयरधनी तथा सञ्चालक अशोक कुमार अग्रवालले राजीनामा दिएका छन् । उनले विशाल ग्रुपको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका थिए । उनको राजीनामा इन्स्योरेन्सको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिए ।

सुनको मूल्य बढेर प्रतितोला २ लाख ७० हजार नजिक, चाँदीको मूल्यमा पनि उछाल

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्दै प्रतितोला २ लाख ७० हजार नजिक पुगेको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य बढेर प्रतितोला २ लाख ७० हजार नजिक, चाँदीको मूल्यमा पनि उछाल

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्दै प्रतितोला २ लाख ७० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला […]

स्वरोजगार लघुवित्तले विन नेपाललाई गाभ्ने, प्रारम्भिक सम्झौतामा हस्ताक्षर

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई प्
BizKhabar Online » BizKhabar Online

स्वरोजगार लघुवित्तले विन नेपाललाई गाभ्ने, प्रारम्भिक सम्झौतामा हस्ताक्षर

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यी दुई संस्थाबीच पुस ९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौतासँग अब विन नेपाल लघुवित्त स्वरोजगार लघुवित्तमा विलय हुनेछ । यी दुवै लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ ।

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त, गर्भनरबाट लिए पद पद तथा गोपनियताको सपथ

काठमाडौं । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अशोककुमार अग्रवाल एनआईसी एशिय
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त, गर्भनरबाट लिए पद पद तथा गोपनियताको सपथ

काठमाडौं । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अशोककुमार अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले गत बुधबारदेखि लागु हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण […]

Get more results via ClueGoal