डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू, सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशंका
newsare.net
काठमाडौं । बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश बन्ने तयारी गरेको छ । तडर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू, सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशंका
काठमाडौं । बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश बन्ने तयारी गरेको छ । तर यो ऐतिहासिक कदमलाई लिएर देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ । धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र युरोपेली सङ्घ (इयु) को सबैभन्दा गरिब सदस्य राष्ट्रमा सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् […] Read more














