चाँदी आयातकाे सटही सुविधा सीमा बढ्यो, अब प्रतिमहिना २० लाख डलरसम्मको सुविधा पाइने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातकर्ताहरुका लागि सटही सुविधाको सीमा बढाएको छ । केन्द्रचाँदी आयातकाे सटही सुविधा सीमा बढ्यो, अब प्रतिमहिना २० लाख डलरसम्मको सुविधा पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातकर्ताहरुका लागि सटही सुविधाको सीमा बढाएको छ । केन्द्रिय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दा औद्योगिक प्रयोजनका लागि प्रतिमहिना एक पटक मात्रै चाँदी आयात गर्ने व्यवसायीका लागि २० लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिन पाइने व्यवस्था गरेको हो । यस्तै औद्योगिक प्रयोजनबाहेक अन्य कार्यका लागि ल्याउने […] Read more














