रुसमा अन्न उत्पादन उल्लेखनीय रूपमा बढ्ने प्रक्षेपण, गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान
newsare.net
काठमाडौं । रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनरुसमा अन्न उत्पादन उल्लेखनीय रूपमा बढ्ने प्रक्षेपण, गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान
काठमाडौं । रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ६ प्रतिशतले बढी हो । तथ्याङ्कअनुसार जौ उत्पादन १८ दशमलव ३ प्रतिशतले बढेर एक करोड ९७ लाख टन पुगेको छ । ओखतीको उत्पादन करिब एक चौथाइले वृद्धि भई […] Read more














