टेरामक्स भ्रष्टाचार मुद्दा : विशेष अदालतले माग्यो सर्वोच्चको पुरानो आदेश
newsare.net
काठमाडौं । विशेष अदालतले टेरामक्स उपकरण खरिद प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सर्वोच्चटेरामक्स भ्रष्टाचार मुद्दा : विशेष अदालतले माग्यो सर्वोच्चको पुरानो आदेश
काठमाडौं । विशेष अदालतले टेरामक्स उपकरण खरिद प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दिएको आदेश झिकाउन निर्देशन दिएको छ। आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले कांग्रेस नेता मोहनबहादुर बस्नेतसमेत प्रतिवादी रहेका मुद्दामा सर्वोच्च अदालतको आदेश पेश गर्न भनिएको हो। बस्नेतले सञ्चारमन्त्री भएका बेला नेपाल दूरसञ्चार प्राधिकरणमार्फत ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम […] Read more














