१९ बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत, यी हुन् कम्पनीहरु
newsare.net
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ का लागि १९ वटा बीमा कम्पनीहरूको वित्तीय विव१९ बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत, यी हुन् कम्पनीहरु
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ का लागि १९ वटा बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको छ। स्वीकृत कम्पनीमध्ये १० जीवन बीमा, ६ निर्जीवन बीमा र ३ लघु बीमा कम्पनी रहेको बीमा प्राधिकरणले जानकारी दिएको छ । बीमा ऐन, २०७९ बमोजिम बीमकहरूले हरेक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात तथा नाफा–नोक्सान विवरण अर्को आर्थिक […] Read more














