चीनले डिजिटल युआन कार्ययोजना सुरु गर्ने, विद्यमान भुक्तानी संरचनालाई थप प्रभावकारी बनाउने अपेक्षा
newsare.net
काठमाडौं । चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘काचीनले डिजिटल युआन कार्ययोजना सुरु गर्ने, विद्यमान भुक्तानी संरचनालाई थप प्रभावकारी बनाउने अपेक्षा
काठमाडौं । चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘कार्ययोजना’ सुरु गर्ने घोषणा गरेको छ । देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का डेपुटी गभर्नर लु लेइले सोमबार यो जानकारी दिएका हुन् । केन्द्रीय बैंकअन्तर्गतको मिडिया आउटलेट फाइनान्सियल न्युजमा लेख्दै डेपुटी गभर्नर लुले भविष्यको डिजिटल युआन आधुनिक […] Read more














