टिकेन नेप्सेको वृद्धि, परिसूचकसँगै कारोबार रकम पनि घट्यो
newsare.net
काठमाडौं । साताको पहिलो दिन देखिएको नेप्सेको वृद्धि एकदिन पनि टिक्न सकेन । आइतबार ४७ दशमलव ५५ अंकटिकेन नेप्सेको वृद्धि, परिसूचकसँगै कारोबार रकम पनि घट्यो
काठमाडौं । साताको पहिलो दिन देखिएको नेप्सेको वृद्धि एकदिन पनि टिक्न सकेन । आइतबार ४७ दशमलव ५५ अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर २ हजार ६ सय २२ दशमलव ८८ अंकमा आएको छ । आज कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर भाउ बढेको छ […] Read more














