डोङफेङका अधिकारीहरुको काठमाडौं भ्रमण सम्पन्न, नेपाललाई उर्वर बजारका रुपमा हेरिएको दावी
newsare.net
काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्पोर्ट कम्पनीको उच्चस्तडोङफेङका अधिकारीहरुको काठमाडौं भ्रमण सम्पन्न, नेपाललाई उर्वर बजारका रुपमा हेरिएको दावी
काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्पोर्ट कम्पनीको उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं भ्रमण सम्पन्न भएको छ। नेपाललाई प्राथमिक बजारका रूपमा अघि सारेको सन्देश दिँदै गरिएको यो भ्रमण डोङफेङको नेपाली बजारप्रतिको चासो तथा दीर्घकालीन योजनाको संकेतको रूपमा हेरिएको छ। प्रतिनिधिमण्डलको नेतृत्व कम्पनीका अध्यक्ष वाङ लङले गरेका थिए। सो टोलीमा रणनीतिक सञ्चालन विभागका निर्देशक […] Read more














