घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र, लागत २ अर्ब बढी लाग्ने
newsare.net
काठमाडौं । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखघोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र, लागत २ अर्ब बढी लाग्ने
काठमाडौं । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ । अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी दिवा–बन्दना भगवती जेभीले जनाएको छ । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म चार […] Read more














