विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास, वार्षिक तीन करोडको कारोबार गर्दै
newsare.net
पर्वत । आफ्नै माटोमा भएको अथाह सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामाविकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास, वार्षिक तीन करोडको कारोबार गर्दै
पर्वत । आफ्नै माटोमा भएको अथाह सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक रु तीन करोड कारोबार गर्दै आएका छन् । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक रु तीन करोड आम्दानी गर्दै आएका हुन् । एक्काइस वर्ष लामो […] Read more














