एकैदिन ७ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट
newsare.net
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा एकैदिन उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाएकैदिन ७ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा एकैदिन उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य सोमबारको तुलनामा ७ हजार ९ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ […] Read more














