कालोसूचीमा परेको कम्पनीले पनि विदेशबाट लगानी भित्र्याउन पाउने, यस्तो छ नयाँ व्यवस्था
newsare.net
काठमाडौं । अब नेपालमा कालोसूचीमा रहेका कम्पनीहरुले पनि विदेशबाट लगानी भित्र्याउन सक्ने भएका छनकालोसूचीमा परेको कम्पनीले पनि विदेशबाट लगानी भित्र्याउन पाउने, यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । अब नेपालमा कालोसूचीमा रहेका कम्पनीहरुले पनि विदेशबाट लगानी भित्र्याउन सक्ने भएका छन् । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (पाँचौं संशोधन) मार्फत कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन र बाहिर लैजान केन्द्रीय बैंकको अनुमति नचाहिने, नेपालमा कालोसूचीमा रहेको कम्पनीले समेत विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्था […] Read more














