हुन्डाई मोटर कम्पनीले मनायो ५७ औँ वार्षिकोत्सव, नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान
newsare.net
काठमाडौं । हुुन्डाई मोटर कम्पनीले आज नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताकहुन्डाई मोटर कम्पनीले मनायो ५७ औँ वार्षिकोत्सव, नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान
काठमाडौं । हुुन्डाई मोटर कम्पनीले आज नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको यात्रा पूरा गरेको छ । सुरुआती दिनदेखि विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापित हुँदै, हुुन्डाईले विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू निरन्तर रूपमा प्रदान गर्दै आएको छ । हुुन्डाई स्मार्ट, सुरक्षित […] Read more














