चार वर्षपछि लिङ्देन र थापा एकै ठाउँमा, राप्रपा र राप्रपा नेपालबीच आज एकता
newsare.net
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछचार वर्षपछि लिङ्देन र थापा एकै ठाउँमा, राप्रपा र राप्रपा नेपालबीच आज एकता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ। अध्यक्ष राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका कमल थापा चार वर्षपछि पुनः राप्रपामै फर्कन लागेका हुन्। आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा कार्यक्रम तय गरिएको छ। राजनीतिक असन्तुष्टि र नेतृत्व विवादका कारण छुट्टिएको राष्ट्रवादी धार पुनः एक […] Read more














