Nepal



भोलिदेखि न्युयोर्कको मेयर पद सम्हाल्दै जोहरान ममदानी, पूरा होला न्युयोर्कलाई समावेशी र न्यायोचित सहर बनाउने प्रतिबद्धता

काठमाडौं । अमेरिकी वामपन्थी युवा अग्रगामी जोहरान ममदानीले बुधबार न्युयोर्कको मेयर पदभार ग्रहण ग

पर्यटन बोर्ड २७ औँ वर्षमा, नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन
BizKhabar Online » BizKhabar Online

पर्यटन बोर्ड २७ औँ वर्षमा, नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । आसियान मुलुकलाई लक्षित गर्दै नेपाललाई दीर्घकालीन र उच्च सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित उक्त घोषणा गरिएको हो । बोर्डका कार्यकारी प्रमुख अधिकृत (सीईओ) दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य […]

यो सुक्खायाममा पनि भारतले नेपाललाई ६५४ मेगावाट विद्युत दिने, माग धान्न सहज

काठमाडौं । भारतले ६ सय ५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आय
BizKhabar Online » BizKhabar Online

यो सुक्खायाममा पनि भारतले नेपाललाई ६५४ मेगावाट विद्युत दिने, माग धान्न सहज

काठमाडौं । भारतले ६ सय ५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६ सय ५४ मेगावाट विद्युत चौविसै घण्टा (आरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अनुमतिको […]

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्बमाथिको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १० दशमलव ८७
BizKhabar Online » BizKhabar Online

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्बमाथिको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १० दशमलव ८७ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ७६ अंकमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ६३ कम्पनीको सेयर भाउ बढेको छ भने ८९ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ […]

म्याग्दीमा सुन्तलाको उत्पादन घट्दा मूल्यमा भने वृद्धि, यस वर्ष ३१ करोड बढी आम्दानी हुने अनुमान

काठमाडौं । म्याग्दीको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सु
BizKhabar Online » BizKhabar Online

म्याग्दीमा सुन्तलाको उत्पादन घट्दा मूल्यमा भने वृद्धि, यस वर्ष ३१ करोड बढी आम्दानी हुने अनुमान

काठमाडौं । म्याग्दीको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको छ । यस वर्ष विभिन्न रोग र किराको सङ्क्रमण नभए पनि बोटमा […]

नयाँ वर्षका लागि भरिँदै सौराहा, ७० प्रतिशतभन्दा बढी नेपाली पर्यटक

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गर्थ्याे । पछिल्ला
BizKhabar Online » BizKhabar Online

नयाँ वर्षका लागि भरिँदै सौराहा, ७० प्रतिशतभन्दा बढी नेपाली पर्यटक

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गर्थ्याे । पछिल्ला वर्षहरुमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गर्दछन् । क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालको अनुभवमा राति १२ः ०० बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्दथे । सौराहामा भर्खरै सकिएको हात्ती […]

विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयद्वारा १० बुँदे निर्देशन, सर्तहरू पालना नगरेमा अनुमति रद्द

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न
BizKhabar Online » BizKhabar Online

विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयद्वारा १० बुँदे निर्देशन, सर्तहरू पालना नगरेमा अनुमति रद्द

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले शिक्षणको गुणस्तर सुधार, पारदर्शिता कायम गर्ने र विद्यार्थीको हित संरक्षण गर्ने उद्देश्यले उक्त निर्देशन दिएको हो । मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को […]

म्युचुअल फन्डको न्याभमा सुधार, सेयर बजारमा यसरी बढाउँदै छन् लगानी

काठमाडौं । पछिल्लो महिना म्युचुअल फन्डको न्याभमा सुधार आएको छ । कात्तिक महिनाको तुलनामा मंसिर मह
BizKhabar Online » BizKhabar Online

म्युचुअल फन्डको न्याभमा सुधार, सेयर बजारमा यसरी बढाउँदै छन् लगानी

काठमाडौं । पछिल्लो महिना म्युचुअल फन्डको न्याभमा सुधार आएको छ । कात्तिक महिनाको तुलनामा मंसिर महिनामा म्युचुअल फन्डको न्याभ २५ पैसाले बढेको हो । कात्तिक महिनामा म्युचुअल फन्डहरुको औसत न्याभ ९ रुपैयाँ ८८ पैसा थियो । मंसिर महिनामा म्युचुअल फन्डहरुको औसत न्याभ १० रुपैयाँ १३ पैसा कायम भएको छ । म्युचुअल फन्डको औसत न्याभमा सुधार […]

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाको राजीनामा स्वीकृत

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाको राजीनामा स
BizKhabar Online » BizKhabar Online

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाको राजीनामा स्वीकृत

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाको राजीनामा स्वीकृत भएको छ । सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले देवकोटाको राजीनामा माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । उनले पुस ९ गते व्यक्तिगत कारण देखाउँदै बैंकको सीईओबाट राजीनामा दिएका थिए । देवकोटाले करिब ३ वर्ष बाँकी कार्यकाल […]

चार वर्षपछि लिङ्देन र थापा एकै ठाउँमा, राप्रपा र राप्रपा नेपालबीच आज एकता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ
BizKhabar Online » BizKhabar Online

चार वर्षपछि लिङ्देन र थापा एकै ठाउँमा, राप्रपा र राप्रपा नेपालबीच आज एकता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ। अध्यक्ष राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका कमल थापा चार वर्षपछि पुनः राप्रपामै फर्कन लागेका हुन्। आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा कार्यक्रम तय गरिएको छ। राजनीतिक असन्तुष्टि र नेतृत्व विवादका कारण छुट्टिएको राष्ट्रवादी धार पुनः एक […]

सन् २०२५ : अत्यन्त तातो वर्ष, विश्वका प्रमुख शक्तिहरूमा जलवायु नीतिमा असमान प्रगति

काठमाडौं । वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहा
BizKhabar Online » BizKhabar Online

सन् २०२५ : अत्यन्त तातो वर्ष, विश्वका प्रमुख शक्तिहरूमा जलवायु नीतिमा असमान प्रगति

काठमाडौं । वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ । यस वर्षले पहिलो पटक तीन वर्षको औसत तापक्रमका आधारमा पूर्व–औद्योगिक कालको तुलनामा तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सन् २०१५ को पेरिस सम्झौतामा तोकिएको सीमा पार गरेको हो । विज्ञहरूका अनुसार उक्त सीमा […]

जापानलाई उछिन्दै भारत चौथो ठूलो अर्थतन्त्र, जर्मनीको तेश्रो स्थान पनि खतरामा

काठमाडौं । भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकार
BizKhabar Online » BizKhabar Online

जापानलाई उछिन्दै भारत चौथो ठूलो अर्थतन्त्र, जर्मनीको तेश्रो स्थान पनि खतरामा

काठमाडौं । भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्यक्त गरेका छन् । सरकारको वर्षको अन्त्यको आर्थिक समीक्षाले यस वृद्धिलाई पुष्टि गरेको छ । अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तथ्याङ्क सार्वजनिक भएपछि मात्र पक्का हुनेछ । […]

दुर्गम भेगमा टेलिकमको टावर विस्तार, कर्णालीका तीन जिल्लामा ८६ वटा टावर निर्माण

काठमाडौँ । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्‍याउ
BizKhabar Online » BizKhabar Online

दुर्गम भेगमा टेलिकमको टावर विस्तार, कर्णालीका तीन जिल्लामा ८६ वटा टावर निर्माण

काठमाडौँ । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्‍याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए । कालीकोटमा २२, […]

साढे दुई लाख मेट्रिक टन रासायनिक मल वितरण, साढे चार लाख बढी मल ल्याउन टेण्डर

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक
BizKhabar Online » BizKhabar Online

साढे दुई लाख मेट्रिक टन रासायनिक मल वितरण, साढे चार लाख बढी मल ल्याउन टेण्डर

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आवमा विनियोजित बजेटबाट सरकारले हालसम्म चार लाख ६६ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न बोलपत्र आह्वान गरेकामा दुई लाख ४३ हजार मेट्रिक टन […]

हुन्डाई मोटर कम्पनीले मनायो ५७ औँ वार्षिकोत्सव, नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान

काठमाडौं । हुुन्डाई मोटर कम्पनीले आज नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताक
BizKhabar Online » BizKhabar Online

हुन्डाई मोटर कम्पनीले मनायो ५७ औँ वार्षिकोत्सव, नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान

काठमाडौं । हुुन्डाई मोटर कम्पनीले आज नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको यात्रा पूरा गरेको छ । सुरुआती दिनदेखि विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापित हुँदै, हुुन्डाईले विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू निरन्तर रूपमा प्रदान गर्दै आएको छ । हुुन्डाई स्मार्ट, सुरक्षित […]

वर्ष समीक्षा २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र, अर्बपतिको सङ्ख्यामा अभूतपूर्व वृद्धि

काठमाडौँ । सन् २०२५ मा विश्व अर्थतन्त्रले उच्च ब्याजदर तथा मुद्रास्फीति, आपूर्ति शृङ्खलामा आएको
BizKhabar Online » BizKhabar Online

वर्ष समीक्षा २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र, अर्बपतिको सङ्ख्यामा अभूतपूर्व वृद्धि

काठमाडौँ । सन् २०२५ मा विश्व अर्थतन्त्रले उच्च ब्याजदर तथा मुद्रास्फीति, आपूर्ति शृङ्खलामा आएको परिवर्तन, मानवीय सहायता रकममा चरम कटौती, सार्वजनिक ऋणको बढ्दो आँकडाजस्ता चुनौतीको सामना गर्नुपर्‍यो । संयुक्त राष्ट्रसङ्घ (युएन), अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), विश्व आर्थिक मञ्च (डब्लुइएफ) लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले उच्च मुद्रास्फीति, बढ्दो ऋण, भू–राजनीतिक तनाव, प्रविधि क्षेत्रमा आएको सुस्तता, जलवायु सङ्कट र […]

राष्ट्रिय च्याउ दिवस : नेपालमा ११ सय ५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौं । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय च्याउ दिवस : नेपालमा ११ सय ५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौं । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पु¥याउने उद्देश्यले आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो । नेपालको कृषि गार्हस्थ्य उत्पादनमा […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सिएसआर, पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (सिआआरएस) अन्
BizKhabar Online » BizKhabar Online

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सिएसआर, पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (सिआआरएस) अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई रु. १,००,००० (एक लाख रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा इलाम नगरपालिकाका मेयर केदार थापालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष […]

कालोसूचीमा परेको कम्पनीले पनि विदेशबाट लगानी भित्र्याउन पाउने, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । अब नेपालमा कालोसूचीमा रहेका कम्पनीहरुले पनि विदेशबाट लगानी भित्र्याउन सक्ने भएका छन
BizKhabar Online » BizKhabar Online

कालोसूचीमा परेको कम्पनीले पनि विदेशबाट लगानी भित्र्याउन पाउने, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । अब नेपालमा कालोसूचीमा रहेका कम्पनीहरुले पनि विदेशबाट लगानी भित्र्याउन सक्ने भएका छन् । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (पाँचौं संशोधन) मार्फत कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन र बाहिर लैजान केन्द्रीय बैंकको अनुमति नचाहिने, नेपालमा कालोसूचीमा रहेको कम्पनीले समेत विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्था […]

एकैदिन ७ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा एकैदिन उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसा
BizKhabar Online » BizKhabar Online

एकैदिन ७ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा एकैदिन उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य सोमबारको तुलनामा ७ हजार ९ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ […]

सन २००८ को आर्थिक संकटको भविष्यवाणी गरेका डा. डूमको भविष्यवाणी : चाँदी हैन सुनमै छ भविष्य

काठमाडौं । प्रख्यात आर्थिक विज्ञ पिटर शिफले लगानीकर्ताहरूलाई सुनमा लगानी गर्न सल्लाह दिएका छन्
BizKhabar Online » BizKhabar Online

सन २००८ को आर्थिक संकटको भविष्यवाणी गरेका डा. डूमको भविष्यवाणी : चाँदी हैन सुनमै छ भविष्य

काठमाडौं । प्रख्यात आर्थिक विज्ञ पिटर शिफले लगानीकर्ताहरूलाई सुनमा लगानी गर्न सल्लाह दिएका छन् । ‘डाक्टर डूम’ भनेर पनि चिनिने शिफले लगानीकर्ताहरूलाई अहिले नै चाँदीमा लगानी नगर्न सल्लाह दिएका छन् । शिफले २००८ को आर्थिक संकटको भविष्यवाणी गरेर आफ्नो नाम बनाएका थिए । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा शिफले भनका छन्–‘चाँदीको बजार हाल अत्यधिक […]

विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास, वार्षिक तीन करोडको कारोबार गर्दै

पर्वत । आफ्नै माटोमा भएको अथाह सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा
BizKhabar Online » BizKhabar Online

विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास, वार्षिक तीन करोडको कारोबार गर्दै

पर्वत । आफ्नै माटोमा भएको अथाह सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक रु तीन करोड कारोबार गर्दै आएका छन् । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक रु तीन करोड आम्दानी गर्दै आएका हुन् । एक्काइस वर्ष लामो […]

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण, सात करोड एक लाख ५६ हजार लागतमा ठेक्का

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण, सात करोड एक लाख ५६ हजार लागतमा ठेक्का

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रपथ सडक निर्माण जारी छ । चालुआवको पाँचमहिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास […]

निर्वाचन आउन ६५ दिन बाँकी, आयोगले तोक्यो निर्वाचनमा उम्मेदवारको खर्च सीमा

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने
BizKhabar Online » BizKhabar Online

निर्वाचन आउन ६५ दिन बाँकी, आयोगले तोक्यो निर्वाचनमा उम्मेदवारको खर्च सीमा

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु. २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा […]

दुई वटा फर्मलाई जरिवाना, १५ लाई सुधारात्मक निर्देशन

काठमाडौँ । आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन
BizKhabar Online » BizKhabar Online

दुई वटा फर्मलाई जरिवाना, १५ लाई सुधारात्मक निर्देशन

काठमाडौँ । आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा केफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार शक्ति मार्बल्स ललितपुर एकान्तकुनालाई रु २० हजार जरिवाना गरेको छ । यस्तै, आर के ब्रदर्श ललितपुर हात्तीवनलाई रु १५ हजार जरिवाना गरेको […]

मेची भन्सार कार्यालय : पाँचमहिनामा रु तीन अर्ब ८० करोड राजस्व सङ्कलन

काठमाडौँ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राज
BizKhabar Online » BizKhabar Online

मेची भन्सार कार्यालय : पाँचमहिनामा रु तीन अर्ब ८० करोड राजस्व सङ्कलन

काठमाडौँ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात […]

बैंकमा लगानीयोग्य रकम बढेको बढ्यै : बेस रेट घट्दो, कर्जाको माग बढेन, अधिक तरलता कायमै

काठमाडौं । केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) निरन्तर ओरालो लाग्दै आएको
BizKhabar Online » BizKhabar Online

बैंकमा लगानीयोग्य रकम बढेको बढ्यै : बेस रेट घट्दो, कर्जाको माग बढेन, अधिक तरलता कायमै

काठमाडौं । केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) निरन्तर ओरालो लाग्दै आएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था आएसँगै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै आएको छ । ब्याजदर घटेसँगै बेस रेट पनि घटिरहेको छ । पछिल्लो एक महिनामा मात्रै २० वाणिज्य बैंकहरुको औसत आधारदर ०.११ प्रतिशत बिन्दुले घटेको छ […]

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र, लागत २ अर्ब बढी लाग्ने

काठमाडौं । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकख
BizKhabar Online » BizKhabar Online

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र, लागत २ अर्ब बढी लाग्ने

काठमाडौं । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ । अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी दिवा–बन्दना भगवती जेभीले जनाएको छ । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म चार […]

डोङफेङका अधिकारीहरुको काठमाडौं भ्रमण सम्पन्न, नेपाललाई उर्वर बजारका रुपमा हेरिएको दावी

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्पोर्ट कम्पनीको उच्चस्त
BizKhabar Online » BizKhabar Online

डोङफेङका अधिकारीहरुको काठमाडौं भ्रमण सम्पन्न, नेपाललाई उर्वर बजारका रुपमा हेरिएको दावी

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्पोर्ट कम्पनीको उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं भ्रमण सम्पन्न भएको छ। नेपाललाई प्राथमिक बजारका रूपमा अघि सारेको सन्देश दिँदै गरिएको यो भ्रमण डोङफेङको नेपाली बजारप्रतिको चासो तथा दीर्घकालीन योजनाको संकेतको रूपमा हेरिएको छ। प्रतिनिधिमण्डलको नेतृत्व कम्पनीका अध्यक्ष वाङ लङले गरेका थिए। सो टोलीमा रणनीतिक सञ्चालन विभागका निर्देशक […]

सरकारको एकीकृत वित्तीय विवरण पेस, कोषको मौज्दात १ खर्बले धनात्मक

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको
BizKhabar Online » BizKhabar Online

सरकारको एकीकृत वित्तीय विवरण पेस, कोषको मौज्दात १ खर्बले धनात्मक

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ । आज उक्त प्रतिवेदन महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखा परीक्षक तोयम रायासमक्ष छुट्टाछुट्टै पेस गरेका हुन् । सङ्घीय सञ्चित कोषको सञ्चालन र तीन वटै तहका सरकारको एकीकृत वित्तीय विवरण र […]

महासंघ अध्यक्ष ढकाल र श्रममन्त्रीबीच भेट, विदेश जानेलाई स्थानीय तहमै कर्जाको व्यवस्था गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाह
BizKhabar Online » BizKhabar Online

महासंघ अध्यक्ष ढकाल र श्रममन्त्रीबीच भेट, विदेश जानेलाई स्थानीय तहमै कर्जाको व्यवस्था गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीय स्तरमा नै सरल र सहज रुपमा ऋण उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भेटवार्ता गर्दै अध्यक्ष ढकालले नेपालको श्रम बजारको वर्तमान अवस्था, निजी क्षेत्रका चुनौती र […]

७२ ट्रिलियन डलर पुग्यो अमेरिकाको सेयर बजार पूँजीकरण : युरोप, चीन, जापान, भारत, फ्रान्स र बेलायतको संयुक्त बजार आकारभन्दा ठूलो

काठमाडौं । संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । जसको सेयर बजार पनि विश्वक
BizKhabar Online » BizKhabar Online

७२ ट्रिलियन डलर पुग्यो अमेरिकाको सेयर बजार पूँजीकरण : युरोप, चीन, जापान, भारत, फ्रान्स र बेलायतको संयुक्त बजार आकारभन्दा ठूलो

काठमाडौं । संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । जसको सेयर बजार पनि विश्वकै सबैभन्दा उच्च नेटवर्थको रहेको छ । यसैक्रममा अमेरिकी सेयर बजार रेकर्ड स्तरमा पुगेको छ । यससँगै अमेरिकाको सार्वजनिक सेयर बजार पूँजीकरण ७२ ट्रिलियन डलर पुगेको छ । यसरी कुनै पनि देशको सेयर बजारसँग अमेरिकाको बजारको तुलना हुन सक्दैन । […]

पूर्व गृहमन्त्री लेखकको कार्की आयोगमा बयान-मैले बल प्रयोग गर्न कुनै पनि आदेश दिएको थिइन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना छानविन
BizKhabar Online » BizKhabar Online

पूर्व गृहमन्त्री लेखकको कार्की आयोगमा बयान-मैले बल प्रयोग गर्न कुनै पनि आदेश दिएको थिइन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगमा पुगेर बयान दिएका छन् । सोमबार बयान दिएका पूर्व गृहमन्त्री लेखकले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै तत्कालीन सरकारले अशान्ति हुने, बल प्रयोग गर्ने कुनै निर्णय नगरेको र त्यस्ताखालको योजनाहरु पनि नबनाएको बताए । उनले केन्द्रीय […]

टिकेन नेप्सेको वृद्धि, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो दिन देखिएको नेप्सेको वृद्धि एकदिन पनि टिक्न सकेन । आइतबार ४७ दशमलव ५५ अंक
BizKhabar Online » BizKhabar Online

टिकेन नेप्सेको वृद्धि, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो दिन देखिएको नेप्सेको वृद्धि एकदिन पनि टिक्न सकेन । आइतबार ४७ दशमलव ५५ अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर २ हजार ६ सय २२ दशमलव ८८ अंकमा आएको छ । आज कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर भाउ बढेको छ […]

चीनले डिजिटल युआन कार्ययोजना सुरु गर्ने, विद्यमान भुक्तानी संरचनालाई थप प्रभावकारी बनाउने अपेक्षा

काठमाडौं । चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘का
BizKhabar Online » BizKhabar Online

चीनले डिजिटल युआन कार्ययोजना सुरु गर्ने, विद्यमान भुक्तानी संरचनालाई थप प्रभावकारी बनाउने अपेक्षा

काठमाडौं । चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘कार्ययोजना’ सुरु गर्ने घोषणा गरेको छ । देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का डेपुटी गभर्नर लु लेइले सोमबार यो जानकारी दिएका हुन् । केन्द्रीय बैंकअन्तर्गतको मिडिया आउटलेट फाइनान्सियल न्युजमा लेख्दै डेपुटी गभर्नर लुले भविष्यको डिजिटल युआन आधुनिक […]

नेपाल लाइफको म्युचुअल फण्डले धितोपत्रबोर्डबाट पायो स्वीकृति, १ अर्ब ६० करोड रकम बराबरको फण्ड जारी

काठमाडौं । कोष प्रवर्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफको म्युचुअल फण्डले धितोपत्रबोर्डबाट पायो स्वीकृति, १ अर्ब ६० करोड रकम बराबरको फण्ड जारी

काठमाडौं । कोष प्रवर्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना (Nepal Life Samriddhi Lagani Yojana) नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु बिक्रिमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट अाइतबार प्रति इकाई अंकित मूल्य रु. १० दरको १६ करोड इकाईले हुन आउने कुल […]

Get more results via ClueGoal