Nepal



म्याग्दीमा सुन्तलाको उत्पादन घट्दा मूल्यमा भने वृद्धि, यस वर्ष ३१ करोड बढी आम्दानी हुने अनुमान

काठमाडौं । म्याग्दीको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सु

एनआईसी एसिया बैंकले कमायो १३ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया बैंकले १३ करोड ११ लाख ९१ ह
BizKhabar Online » BizKhabar Online

एनआईसी एसिया बैंकले कमायो १३ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया बैंकले १३ करोड ११ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनमा १३.५४ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेरमेन्ट चार्ज बढ्दा र खुद ब्याज […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड नाफा कमायो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३
BizKhabar Online » BizKhabar Online

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड नाफा कमायो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १६.२९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ६४ करोड ६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद […]

लक्ष्मी सनराइज बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकले २७ करोड ३६ लाख १
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकले २७ करोड ३६ लाख १५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । राष्ट्र बैंकको प्रोभिजनको व्यवस्थाले गर्दा बैंकको नाफामा नाफा घटेको हो । बैंकलाई राष्ट्र बैंकले यो त्रैमासमा १ अर्बको प्रोभिजन गर्न लगाएको देखिन्छ । फलस्वरुपः इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक बनेको हो । […]

एनएमबि बैंकको नाफा १ अर्ब ६४ करोड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपै
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको नाफा १ अर्ब ६४ करोड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत थोरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन नाफा घटेको […]

नबिल बैंकको नाफामा आकर्षक वृद्धि, वितरणयोग्य नाफा सवा ३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफामा आकर्षक वृद्धि
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको नाफामा आकर्षक वृद्धि, वितरणयोग्य नाफा सवा ३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४६.७१ प्रतिशतले बढेर ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेरमेन्ट चार्ज […]

हिमालयन बैंकको नाफा १ अर्ब २९ करोड, यस्तो छ वितरणयोग्य नाफाको अवस्था

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक दोस्रो त्रैमाससम्ममा १ अर्ब २९ करोड २६ लाख रुपैयाँ आर्जन गर
BizKhabar Online » BizKhabar Online

हिमालयन बैंकको नाफा १ अर्ब २९ करोड, यस्तो छ वितरणयोग्य नाफाको अवस्था

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक दोस्रो त्रैमाससम्ममा १ अर्ब २९ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा नाफामा गिरावट भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको थियो । ६ महिनाको अवधिमा बैंकको सञ्चालन नाफा समेत ३ अर्ब १२ […]

सानिमा बैंकको नाफामा सुधार, दोस्रो त्रैमासमा कमायो १ अर्ब ३९ करोड नाफा

काठमाडौं । सानिमा बैंकको नाफामा सुधार देखिएको छ । बैंकले जारी गरेको विवरणअनुसार दोस्रो त्रैमासम
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकको नाफामा सुधार, दोस्रो त्रैमासमा कमायो १ अर्ब ३९ करोड नाफा

काठमाडौं । सानिमा बैंकको नाफामा सुधार देखिएको छ । बैंकले जारी गरेको विवरणअनुसार दोस्रो त्रैमासमा १ अर्ब ३९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ […]

सिद्धार्थ बैंकको नाफामा उल्लेख्य प्रगति, १ अर्ब ३२ करोड नाफा आर्जन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दोश्रो त्रैमासमा १ अर्ब ३२ करोड ६६ लाख नाफा आर्जन गरेको छ । गत
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको नाफामा उल्लेख्य प्रगति, १ अर्ब ३२ करोड नाफा आर्जन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दोश्रो त्रैमासमा १ अर्ब ३२ करोड ६६ लाख नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिको तुलनामा यो नाफामा उल्लेख्य प्रगति हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ५३ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले चालू आवको पुस मसान्तसम्म ४ अर्ब ३२ करोड ८० […]

आर्थिक विकास आगामी चुनावको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विक
BizKhabar Online » BizKhabar Online

आर्थिक विकास आगामी चुनावको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने धारणा राखेका छन् । बुधबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन र सबैको साझा एजेण्डा बनाउन आग्रह गरेका हुन् । उनले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विकास […]

निर्जीवन बीमा कम्पनीले ६ महिनामा संकलन गरे साढे २३ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २३ अर्ब ६७ करोड
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीले ६ महिनामा संकलन गरे साढे २३ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले १४ लाख १९ हजार ५४८ वटा बीमा पोलिसी विक्री गरी उक्त बीमाशुल्क संकलन गरेका हुन् । कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स […]

बुटवल–नारायणगढ सडक अवरुद्ध, खुलाउने प्रयास जारी

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर
BizKhabar Online » BizKhabar Online

बुटवल–नारायणगढ सडक अवरुद्ध, खुलाउने प्रयास जारी

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड चिप्लो हुँदा सडक अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी सडकमा फसेकाले सडक एकतर्फी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।आज […]

काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमका वर्षा र हिमपात भएको छ । अहिले अपराह्न काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ । काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा […]

पुससम्म जीवन बीमा कम्पनीले संकलन गरे ९४ अर्ब बीमाशुल्क, नेपाल लाइफ अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ९४ अर्ब ३७ करोड रुपै
BizKhabar Online » BizKhabar Online

पुससम्म जीवन बीमा कम्पनीले संकलन गरे ९४ अर्ब बीमाशुल्क, नेपाल लाइफ अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ९४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ५५ हजार २ सय ३५ वटा बीमा पोलिसी बिक्री गरी ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ […]

सामान्य अंकले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५ दशमलव ३८ अंकले बढ
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५ दशमलव ३८ अंकले बढेर २ हजार ७ सय ३१ दशमलव ८९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका १ सय ४१ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १२ कम्पनीको घटेको छ । बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम […]

अस्ट्रेलियामा बुशफायरका कारण आपतकालीन चेतावनी जारी, तुरुन्तै प्रभावित स्थान खाली गर्न आदेश

सिड्नी । पश्चिमी अष्ट्रेलियाको पर्थको उत्तरी उपनगरका बासिन्दाहरूलाई बुधबार दुई अलग–अलग बुशफाय
BizKhabar Online » BizKhabar Online

अस्ट्रेलियामा बुशफायरका कारण आपतकालीन चेतावनी जारी, तुरुन्तै प्रभावित स्थान खाली गर्न आदेश

सिड्नी । पश्चिमी अष्ट्रेलियाको पर्थको उत्तरी उपनगरका बासिन्दाहरूलाई बुधबार दुई अलग–अलग बुशफायर (भिषण जङ्गली आगो) ले निम्त्याएको खतराका कारण तुरुन्तै प्रभावित स्थान खाली गर्न आदेश दिइएको जनाइएको छ । डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस (डी एफ यी एस) ले जारी गरेको आपतकालीन चेतावनीमा मध्य पर्थको २० किलोमिटर उत्तरमा गनङ्गाराका बासिन्दाहरूलाई तुरुन्तै प्रभावित स्थान छोडी […]

प्राइम टायल्सले पायो एनएस सर्टिफिकेट, गुणस्तरीय टायल उपलब्ध गराउने प्रतिवद्धता

काठमाडौं । प्राइम टायल्सले नेपालको पहिलो र एकमात्र एनएस सर्टिफाइड टायल कम्पनीको रूपमा उपलब्धि प
BizKhabar Online » BizKhabar Online

प्राइम टायल्सले पायो एनएस सर्टिफिकेट, गुणस्तरीय टायल उपलब्ध गराउने प्रतिवद्धता

काठमाडौं । प्राइम टायल्सले नेपालको पहिलो र एकमात्र एनएस सर्टिफाइड टायल कम्पनीको रूपमा उपलब्धि प्राप्त गरेको छ । प्राइम टायल्सले नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभाग ९ब्युरो अफ नेपाल स्ट्यान्डड्र्स एन्ड मेट्रोलोजी (बीएनएसएम)बाट एनएस ६ सय १७ मापदण्डअनुसारको एनएस प्रमाणपत्र प्राप्त गर्दै नेपालको वाल र फ्लोर टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एकमात्र एनएस सर्टिफाइड […]

पहिलो आधुनिक ‘चन्द्र नहर’का संरचना सुधार : उत्पादन वृद्धि तथा किसानको आयस्तर बृद्धि हुने

काठमाडौँ । नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’का संर
BizKhabar Online » BizKhabar Online

पहिलो आधुनिक ‘चन्द्र नहर’का संरचना सुधार : उत्पादन वृद्धि तथा किसानको आयस्तर बृद्धि हुने

काठमाडौँ । नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’का संरचनालाई सुधार गरिएको छ । शताब्दी पुरानो सो नहरका ३२ प्रमुख संरचनाहरूको पुनर्निर्माण तथा सुदृढीकरण सम्पन्न गरिएको हो । त्रियुगा नदीलाई मुख्य पानीको स्रोत मानेर निर्माण गरिएको यस नहर प्रणालीबाट २८ किलोमिटर लामो मूल नहर, ११ शाखा नहर तथा थप शाखा नहरमार्फत करिब […]

खल्तीको ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ योजना सार्वजनिक, रङ्गशालामै बसेर विश्वकप हेर्ने सुवर्ण अवसर

काठमाडौं- नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेट
BizKhabar Online » BizKhabar Online

खल्तीको ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ योजना सार्वजनिक, रङ्गशालामै बसेर विश्वकप हेर्ने सुवर्ण अवसर

काठमाडौं- नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ । यसै उत्साहलाई थप उचाइमा पुर्याउन, नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आकर्षक अभियान खल्ती चलाऊ, वर्ल्ड कप जाऊ सार्वजनिक गरेको छ । खल्ती चलाऊ, वर्ल्ड कप जाऊ अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको हो । नेपाली क्रिकेट टोलीको […]

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपालल
BizKhabar Online » BizKhabar Online

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित आज आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा बोल्दै अर्थमन्त्री खनालले […]

भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित, विमान होल्डदेखि उडान ठप्पसम्म

काठमाडौं । भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्र
BizKhabar Online » BizKhabar Online

भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित, विमान होल्डदेखि उडान ठप्पसम्म

काठमाडौं । भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । राजधानी काठमाडौंसहित देशका प्राय भूभागमा बुधबार बिहानदेखिको खराब मौसमले नेपाल आउने–जाने उडान प्रभावित भएको हो । मौसमकै कारण केही विमानहरू आकाशमै होल्डमा राखिएको तथा केही विमानहरू अवतरण गर्न नसकी गन्तव्यतर्फ फर्किन बाध्य भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको […]

होटल फरेष्ट इन लिमिटेडको आईपीओ, माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्
BizKhabar Online » BizKhabar Online

होटल फरेष्ट इन लिमिटेडको आईपीओ, माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ […]

चन्द्रकला पौडेलले सम्हालिन् बीमा प्राधिकरणको अध्यक्षको कार्यभार

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलले प्राधिकरणमा अध्यक्षको क
BizKhabar Online » BizKhabar Online

चन्द्रकला पौडेलले सम्हालिन् बीमा प्राधिकरणको अध्यक्षको कार्यभार

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलले प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेकी छन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएसँगै उनले आफ्ना कार्यभानर सम्हालेकी हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको […]

सिटिजन्स बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन्स बैंकको नाफा घटेको छ । यसअवधि
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन्स बैंकको नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा ४५.७८ प्रतिशतले घटेर ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड १८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज […]

सुनको मूल्य एकैदिन साढे ९ हजारले बढ्यो, चाँदीको मूल्य पनि उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार एकैदिन प्रतितोला साढे ९ हजार रुपैयाँले बढेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य एकैदिन साढे ९ हजारले बढ्यो, चाँदीको मूल्य पनि उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार एकैदिन प्रतितोला साढे ९ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको हो । नेपाली बजारमा सुनको यो मुल्य हालसम्मकै उच्च […]

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा एउटा चार्टर्ड विमान दुर्घटना हुँदा राज्यका उपमुख्यमन्त्री अजित
BizKhabar Online » BizKhabar Online

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा एउटा चार्टर्ड विमान दुर्घटना हुँदा राज्यका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ । प्रारम्भरिक जानकारीअनुसार बुधबार बिहान अवतरण गर्ने क्रममा विमान बारामतीमा दुर्घटनामा परेको थियो । विमानमा अजित पवारका अतिरिक्त अन्य चार जना सवार रहेका बताइएको छ । दुईजना चालकदलका सदस्य र दुईजना अजित पवारका सहयोगी भएको बीबीसी हिन्दीले उल्लेख गरेको […]

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौँ यात्री अलपत्र

बागलुङ । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भए
BizKhabar Online » BizKhabar Online

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौँ यात्री अलपत्र

बागलुङ । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् । लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले […]

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भागमा आज हिमपात र वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान मह
BizKhabar Online » BizKhabar Online

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भागमा आज हिमपात र वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ […]

एभरेष्ट बैंकले कमायो २ अर्ब ११ करोड बढी नाफा, समग्र सूचक सकारात्मक

काठमाडौं । एभरेष्ट बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकले कमायो २ अर्ब ११ करोड बढी नाफा, समग्र सूचक सकारात्मक

काठमाडौं । एभरेष्ट बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा तुलनामा २.०४ प्रतिशतले धेरे हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ७ करोड ४७ लाख […]

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन, ४५ किसान व्यावसायिक पशुपालनमा

तनहुँ। मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको
BizKhabar Online » BizKhabar Online

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन, ४५ किसान व्यावसायिक पशुपालनमा

तनहुँ। मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि हँुदै गइरहेको संस्थाका […]

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट, ४ करोड वितरण गरिँदै

काठमाडौं । गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह छनोट भएका छन् । नवल
BizKhabar Online » BizKhabar Online

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट, ४ करोड वितरण गरिँदै

काठमाडौं । गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह छनोट भएका छन् । नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिद लखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको म्याग्दे र ऋषिङ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिका छनोटमा परेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उक्त कार्यक्रमका लागि विभिन्न स्थानीय तहबाट २९ […]

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ, विभिन्न व्यक्तिबाट १८ लाख बढी ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ, विभिन्न व्यक्तिबाट १८ लाख बढी ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–३ स्थायी घर भएका ३८ वर्षीय कृष्णजी थापा, ललितपुरका ३० वर्षीय विवेक भुजेल र सप्तरीका २२ वर्षीय अनिल कुमार साह रहेका छन्। उनीहरूलाई सोमबार र मंगलबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान […]

अर्थमन्त्री खनालको निर्देशन : लगानी बोर्डका सबै पीपीपी परियोजना तत्काल अघि बढाउनु

काठमाडौं । अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले बोर्डमा प्रस्तावित सार्वजन
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री खनालको निर्देशन : लगानी बोर्डका सबै पीपीपी परियोजना तत्काल अघि बढाउनु

काठमाडौं । अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलका सबै सम्भाव्य परियोजनालाई तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐन, २०७५ अन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा बोल्दै अर्थमन्त्री खनालले कार्यान्वयनयोग्य परियोजनाहरूलाई रोक्न नहुने भन्दै यस्तो निर्देशन दिएका हुन् […]

प्रतिनिधिसभा निर्वाचनः : जिम्मेवारी विधि निर्माणको, आश्वासन विकास निर्माणको !

काठमाडौँ । सङ्घीय संसद् मुलुकको सर्वोच्च जनप्रतिनिमूलक र नागरिक सार्वभौमसत्ताको प्रयोग गर्ने थ
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा निर्वाचनः : जिम्मेवारी विधि निर्माणको, आश्वासन विकास निर्माणको !

काठमाडौँ । सङ्घीय संसद् मुलुकको सर्वोच्च जनप्रतिनिमूलक र नागरिक सार्वभौमसत्ताको प्रयोग गर्ने थलो हो । संविधानअनुसार नागरिकका प्रतिनिधिबाट निश्चित अवधिका लागि चुनिने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग क्षेत्रगतरूपमा विकासका काम गर्ने जिम्मेवारी हुँदैन । सांसदको मुख्य जिम्मेवारी मूलतः, कानुन निर्माण, सरकार गठन तथा बजेटमाथि छलफल र पारित गर्नु हो । यस्तै सरकारको नीति तथा कार्यक्रममाथि छलफल […]

प्रतिनिधिसभा निर्वाचनको असर, नेपाल उद्योग वाणिज्य महासंघको चुनाव रोकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण नेपाल उद्योग–वाणिज्य महासंघको न
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा निर्वाचनको असर, नेपाल उद्योग वाणिज्य महासंघको चुनाव रोकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण नेपाल उद्योग–वाणिज्य महासंघको निर्वाचन सरेको छ। यही फागुन १ र २ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको सातैवटा प्रदेशको अधिवेशन तथा निर्वाचन सरेको हो। नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो कार्यतालिकाअनुसार फागुन १ र २ का लागि सातैवटा प्रदेशमा अधिवेशन तथा निर्वाचनको मिति तोकेको थियो। […]

नेप्से परिसूचकमा ४२.५८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ दशमलव ५८ अंकले घटेर २ हजार ७ सय २६ दशमल
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकमा ४२.५८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ दशमलव ५८ अंकले घटेर २ हजार ७ सय २६ दशमलव ५१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय २४ कम्पनीको सेयर भाउ घटेको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार १४ […]

Get more results via ClueGoal