यो सुक्खायाममा पनि भारतले नेपाललाई ६५४ मेगावाट विद्युत दिने, माग धान्न सहज
newsare.net
काठमाडौं । भारतले ६ सय ५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आययो सुक्खायाममा पनि भारतले नेपाललाई ६५४ मेगावाट विद्युत दिने, माग धान्न सहज
काठमाडौं । भारतले ६ सय ५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६ सय ५४ मेगावाट विद्युत चौविसै घण्टा (आरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अनुमतिको […] Read more














