नेपाल बैंक र नेशनल प्याथ ल्याबबीच सम्झौता, बैंकका ग्राहकलाई ल्याव सेवामा विशेष छुट
newsare.net
काठमाडौं । नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रालिबीच सम्झौता भएको छ । बैंकका कर्मचारनेपाल बैंक र नेशनल प्याथ ल्याबबीच सम्झौता, बैंकका ग्राहकलाई ल्याव सेवामा विशेष छुट
काठमाडौं । नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रालिबीच सम्झौता भएको छ । बैंकका कर्मचारी र ग्राहकलाई स्वास्थ्य सेवा शुल्कमा विशेष छुट उपलब्ध गराउने गरी दुई निकायबीच सम्झौता भएको हो । सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा उक्त बैंकमा खाता रहेका ग्राहकले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रालिका विभिन्न ठाउँमा रहेका प्याथोलोजी ल्याबबाट […] Read more














