चीनको आर्थिक वृद्धि ५ प्रतिशत हुने राष्ट्रपति सी को दावी, अमेरिकासँगको व्यापारयुद्ध भने चुनौतिपूर्ण
newsare.net
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५ मा ‘लगभग पाँच प्रतिशचीनको आर्थिक वृद्धि ५ प्रतिशत हुने राष्ट्रपति सी को दावी, अमेरिकासँगको व्यापारयुद्ध भने चुनौतिपूर्ण
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५ मा ‘लगभग पाँच प्रतिशत’ वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् । उनले ‘धेरै असामान्य’ वर्षको ‘दबाब’ को बाबजुद यस उपलब्धिलाई महत्त्वपूर्ण ठहर गर्नुभएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा सीले एक शीर्ष राजनीतिक परामर्शदात्री निकायलाई सम्बोधन गर्दै यो घोषणा […] Read more














