निजी क्षेत्रका मनोबल ऐतिहासिक रुपमा गिरेको छ : महासंघ अध्यक्ष सापकोटा
newsare.net
काठमाडौं । नेपाल उद्योगी व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले निजी क्षेत्रमा देखिएको निरनिजी क्षेत्रका मनोबल ऐतिहासिक रुपमा गिरेको छ : महासंघ अध्यक्ष सापकोटा
काठमाडौं । नेपाल उद्योगी व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले निजी क्षेत्रमा देखिएको निराशा र मनोबल गिरावट इतिहासकै न्यून स्तरमा पुगेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको सर्वपक्षीय संवाद कार्यक्रममा बोल्दै उनले आर्थिक, सामाजिक र व्यवसायिक क्षेत्रमा निजी क्षेत्र गम्भीर दबाबमा परेको बताए। ‘हामी आर्थिक रूपले दबाबमा छौँ, सामाजिक रूपमा निराश छौँ […] Read more














