झ्याप्पै घट्यो पेट्रोल-डिजेलको मूल्य, हवाई इन्धनको मूल्यपनि घट्यो (सूचीसहित)
newsare.net
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पझ्याप्पै घट्यो पेट्रोल-डिजेलको मूल्य, हवाई इन्धनको मूल्यपनि घट्यो (सूचीसहित)
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिक तर्फ प्रति लिटर ६ ले घटाएको निगमले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय इन्धनमा प्रति किलो लिटर ४२ […] Read more














