सेयर बजारका बादशाह बफेट आजबाट अवकाशमा : ११ वर्षको उमेरमै किनेका थिए पहिलो सेयर, ८४ वर्षमा के-के गरे ?
newsare.net
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक, अमेरिकाका प्रख्यात लगानीकर्ता र बर्कशायर ह्सेयर बजारका बादशाह बफेट आजबाट अवकाशमा : ११ वर्षको उमेरमै किनेका थिए पहिलो सेयर, ८४ वर्षमा के-के गरे ?
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक, अमेरिकाका प्रख्यात लगानीकर्ता र बर्कशायर ह्याथवेका सीईओ अर्बपति वारेन बफेटले बुधबार (डिसेम्बर ३१) बाट अवकाश लिएका छन् । सन् १९३० मा अमेरिकाको नेब्रास्काको ओमाहामा जन्मिएका वारेन बफेटले आज ९५ वर्षको उमेरमा बर्कशायर ह्याथवेको सीईओ पदबाट अवकाश लिएका हुन् । बफेटको संघर्षको कथा साँच्चै अचम्मलाग्दो छ । उनले स्कूलको […] Read more














