लगातार घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलगातार घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि लगातार ओरालो लागिरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो । महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको हो […] Read more














