चिलिमे जलविद्युत्को सञ्चालक समितिको अध्यक्षमा हितेन्द्रदेव शाक्य
newsare.net
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चिलिमे जलविद्युतचिलिमे जलविद्युत्को सञ्चालक समितिको अध्यक्षमा हितेन्द्रदेव शाक्य
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष चयन भएका छन् । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यालाई अध्यक्षमा चयन गरेको हो । उनीभन्दा पहिले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मनोज सिलवाल चिलिमे जलविद्युत्का सञ्चालक समितिका अध्यक्ष थिए । उनी कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटेपछि चिलिमे […] Read more














