यामाहाद्धारा हिमालय रोडिज सिजन ७ का विजेतालाई एफ जेड भी३ मोटरसाइकल हस्तान्तरण
newsare.net
काठमाडौं । नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ सिजन १४ पुस २०८२ मा ग्रान्यामाहाद्धारा हिमालय रोडिज सिजन ७ का विजेतालाई एफ जेड भी३ मोटरसाइकल हस्तान्तरण
काठमाडौं । नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ सिजन १४ पुस २०८२ मा ग्रान्ड फिनाले प्रसारण भएसँगै सम्पन्न भएको छ। पुस १६ गते आयोजित पुरस्कार हस्तान्तरण समारोहमार्फत सिजनको समापन गरिएको हो। यस सिजनले देशभरका युवाहरूको ध्यान आकर्षित गर्दै नेपाली रियालिटी टेलिभिजनमा नयाँ बेन्चमार्क बनाउन सफल भयो। हिमालय रोडिज सिजन ७ का विजेता झापाका […] Read more














